वैशाख २३ २०८३, बुधवार

समाचार

१० हिमाली जिल्लामा खोप

     काठमाडौं, ४ असोजस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ ।    मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती जिल्लाका १८ वर्षभन्दा माथिका सबैलाई आजदेखि यही असोज १४ गतेसम्म कोरोना भाइरस [...]

असोज ४ गते, २०७८ १७:१६ मा प्रकाशित

गण्डकी प्रदेश सरकारका सय दिनः विपद् उद्धार राहतदेखि कोरोना नियन्त्रण

        गण्डकी, ४ असोज गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आफ्नो सय दिनको कार्यावधिमा प्राकृतिक विपद्को उद्धार तथा राहतदेखि कोरोना रोकथाम र नियन्त्रण लगायतमा महत्वपूर्ण उपलिब्ध हासिल भएको जनाएको छ ।        सरकारका सय दिनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा [...]

असोज ४ गते, २०७८ १७:०२ मा प्रकाशित

सभामुख सबैका साझा हुनुपर्ने

गण्डकी, ४ असोज नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने बताउनुभएको छ ।      नेकपा एमाले पोखरा महानगरपालिका–३१ को वृहत कार्यकर्ता भेलामा उहाँले सभामुख कुनै दल विशेषको नेता जस्तो [...]

असोज ४ गते, २०७८ १६:३९ मा प्रकाशित

नेपाललाई कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकको थप सहयोग आवश्यक छ ः अर्थमन्त्री शर्मा

काठमाडौंं, ४ असोजअर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागिविश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकताऔंल्याउन७३घढसभएको छ । सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमाबैंकले नेपाललाई प७३घढस¥याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिन७३घढसह७३घढसँदै थप सहयोग आवश्यक रहेको बताउन७३घढसभएको हो ।‘विश्व बैंकले नेपालको विकासमा [...]

असोज ४ गते, २०७८ १६:१५ मा प्रकाशित

देशभित्रै विद्युत् खपत गर्ने यस्तो छ प्राधिकरणको तयारी

       काठमाडौँ, ४ असोज नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थालेको छ । त्यसका लागि निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सवस्टेसन आयोजना शीघ्र निर्माण गर्न थालिएको हो । विद्युत् खपत [...]

असोज ४ गते, २०७८ १५:४३ मा प्रकाशित

एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन

काठमाडौँ, ४ असोज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । करिब एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालका नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीले देशभर सङ्गठन विस्तारका लागि भेला, बैठकलगायत [...]

असोज ४ गते, २०७८ १५:३४ मा प्रकाशित

हिलोले कर्णाली राजमार्गमा चल्ने सवारी साधनलाई सास्ती

 खलङ्गा, ४ असोज कर्णाली राजमार्गका विभिन्न सडकखण्डमा सडक नै हिलाम्मे हुँदा सो सडकमा चल्ने सवारीसाधनले सास्ती खेप्नुपरेको छ । उक्त राजमार्गअन्तर्गतको सिम्लेखोलामा हिलोले गाडी जाम हँुदा सवारी साधनदेखि यात्रुलाई दिनहुँ समस्या भइरहेको छ ।         सिम्लेखोलामा पुल निर्माण भए पनि सो क्षेत्रमा [...]

असोज ४ गते, २०७८ १५:२३ मा प्रकाशित

मोटरसाइकल चोर्ने पक्राउ

काठमाडौँ, ४ असोज ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्नेलाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटरसाइकल र स्कुटर चोरी गर्ने दोलखा कालिञ्चोक नगरपालिका–६ का २४ वर्षीय तेजबहादुर खड्कालाई काठमाडौँको गोकर्णेश्वरबाट आज पक्राउ गरेको हो ।         महाशाखाका [...]

असोज ४ गते, २०७८ १५:०८ मा प्रकाशित

सङ्खुवासभा सामूहिक हत्याकाण्डको आरोपमा थप छ जना पक्राउ

खाँदबारी, ४ असोज गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप छ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की [...]

असोज ४ गते, २०७८ ११:३४ मा प्रकाशित