वैशाख २५ २०८३, शुक्रबार

समाचार

सभापति देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता छ : गृहमन्त्री खाँण

     काठमाडौँ, २९ मङ्सिरगृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गर्नुभएको छ ।        बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता [...]

मंसिर २९ गते, २०७८ ११:०५ मा प्रकाशित

सभापतिमा पुनः निर्वाचित भएकामा देउवालाई अध्यक्ष नेपालको बधाई

     काठमाडौँ, २९ मङ्सिरनेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।        अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ [...]

मंसिर २९ गते, २०७८ ११:०३ मा प्रकाशित

सचेतना जगाउँदै ‘सप्तरङ्ग–३’

      चितवन, २९ मङ्सिर नारायणी नदी किनारमा मङ्गलबार साँझ सचेतनामूलक सांस्कृतिक कार्यक्रम ‘सप्तरङ्ग–३’ सम्पन्न भएको छ । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गरेको ‘सप्तरङ्ग’मा राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए ।        उक्त कार्यक्रम सातवटै प्रदेशमा आयोजना गरिँदै छ । पूर्वका विभिन्न सहरमा कार्यक्रम [...]

मंसिर २९ गते, २०७८ १०:५९ मा प्रकाशित

मानवअधिकार समन्वय समितिमा पौडेल

    पर्वत, २९ मङ्सिर मानवअधिकार जिल्ला समन्वय समितिको संयोजकमा मनोहर बी पौडेललाई चयन गरिएको छ । ति गठन गरिएको हो । पौडेल जिल्ला समन्वय समितिको प्रमुखसमेत हुनुहुन्छ ।        समितिका अन्य सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, जिल्लाका सातवटै स्थानीय तहका [...]

मंसिर २९ गते, २०७८ १०:५६ मा प्रकाशित

हुम्लाका नौ हजार बालबालिकालाई मोर्डना खोप दिइने

सिमकोट, २९ मङ्सिरहुम्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना खोप दिइने भएको छ । कोरोना सङ्क्रमणबाट जोगिनका लागि सो उमेर समूहका नौ हजार ६२१ बालबालिकालाई उक्त खोपको पहिलो मात्रा दिइने भएको हो ।     स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर [...]

मंसिर २९ गते, २०७८ १०:५३ मा प्रकाशित

विश्वविद्यालयमा दलीय राजनीति हाबी भएको उपकुलपतिहरूको गुनासो

काठमाडौँ, २९ मङ्सिर विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूले राजनीतिक दलमा आवद्ध शिक्षक–कर्मचारीलाई अनुशासनमा राख्न नसक्दा काम गर्न अप्ठ्यारो भएको गुनासो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसमक्ष गरेका छन् । अति राजनीतिकरणबाट ग्रस्त मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त [...]

मंसिर २९ गते, २०७८ १०:५१ मा प्रकाशित

माओवादी केन्द्रको कर्णाली अध्यक्ष प्रदेश सदस्यबाट मात्र चुनिने

         कर्णाली, २९ मङ्सिर नेकपा (माओवादी केन्द्र)को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले प्रदेश प्रदेश सदस्यहरूबाट नै प्रदेश अध्यक्ष चुन्ने मापदण्ड बनाएको छ ।        यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले केन्द्रीय सदस्यबाट अध्यक्ष चयन हुने अवस्थाले पूर्णता नपाएपछि प्रदेश [...]

मंसिर २९ गते, २०७८ १०:४७ मा प्रकाशित

कांग्रेस सभापतिको मतगणना : ३००० मत गन्दा देउवालाई १७८८ र कोइरालालाई ११८४

        काठमाडौँ, २९ मङ्सिर नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र डा शेखर कोइरालाबीचको अन्तर थप फराकिलो हुदै गएको छ ।        राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म तीन हजार मत गनिएको छ [...]

मंसिर २९ गते, २०७८ ०९:३७ मा प्रकाशित

कांग्रेस सभापतिको मतगणना ः देउवाको अग्रता कायमै

काठमाडौँ, २९ मङ्सिर नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणना जारी छ ।        राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म १ हजार ८०० मत गनिएको छ । यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिनुभएको छ ।        सभापतिका उम्मेदवार [...]

मंसिर २९ गते, २०७८ ०९:३१ मा प्रकाशित