काभ्रेपलाञ्चोक, २९ मङ्सिरप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षन्त समारोहका[...]
काठमाडौँ, २९ मङ्सिरनेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उम्मेदवार रहेका पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना आजैदेखि सुरु हुने भएको छ । निर्वाचन समितिले आज बिदा गरी बिहीबारदेखि पदाधिकारीको मतगणना सुरु गर्ने तयारी गरेको थियो । उम्मेदवार रहेका पार्टी नेताको आग्रहपछि आजैदेखि मतगणना [...]
मंसिर २९ गते, २०७८ १४:०९ मा प्रकाशित
काठमाडौं, २९ मङ्सिर नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज अध्यक्ष केपी शर्मा ओलीबाट सपथ लिएका छन् । मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू हुनुहुन्छ भने ३७ जना नयाँ हुनुहुन्छ । यही मङ्सिर २५ र [...]
मंसिर २९ गते, २०७८ १४:०७ मा प्रकाशित
खोटाङ, २९ मङ्सिरमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकोे ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ जिल्लामा प्रभावकारी बनेको छ । पहाडी भू–भाग तथा सबै क्षेत्रमा सडक यातायातसमेत नपुगेको यस जिल्लामा सो कार्यक्रम अन्तर्गत गर्भवती तथा सुत्केरी व्यथाले सिकिस्त बिरामीलाई निःशुल्क हवाई [...]
मंसिर २९ गते, २०७८ १२:३२ मा प्रकाशित
काठमाडौँ, २९ मङ्सिर सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ३०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला आज रु ५००ले घटेको हो । नेपाल सुनचाँदी [...]
मंसिर २९ गते, २०७८ १२:२८ मा प्रकाशित
गण्डकी, २९ मङ्सिर पोखरा महानगरपालिका–१७ महतगौडास्थित दुई शताब्दी पुरानो सदाशिव शिदेश्वर हरिहर मन्दिर परिसरमा विभिन्न पूर्वाधार निर्माणलाई अघि बढाइएको छ । पोखराको इतिहासको साक्षी मन्दिरलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउने सोचका साथ सदाशिव हरिहर मन्दिर व्यवस्थापन समितिको सक्रियतामा १०८ गौमुखे [...]
मंसिर २९ गते, २०७८ १२:२६ मा प्रकाशित
पोखरा, २९ मङ्सिरपोखराको फेवातालमा १६ हजार माछाका भुरा छोडिएको छ । पोखरा महानगर पालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरा १८ खपौदीमा हालै आयोजित कार्यक्रममा फेवातालमा माछाका भुरा छाड्नुभएको हो । उहाँले फेवातालमा पाइने स्थानीय जातका माछा संरक्षण गर्दै तालका माछालाई [...]
मंसिर २९ गते, २०७८ १२:२३ मा प्रकाशित
मोरङ, २९ मङ्सिरप्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आजदेखि सरकारी निवासमा सर्नुभएको छ । उहाँले विराटनगर–१३ स्थित सुनसरी मोरङ सिँचाइको भवनमा आवासका लागि सर्नु भएको हो । यसअघि उहाँ विराटनगरमा रहँदा नेपाल राष्ट्र बैंकको अतिथि गृह बस्नु हुन्थ्यो । सो [...]
मंसिर २९ गते, २०७८ १२:२१ मा प्रकाशित
पाल्पा, २९ मङ्सिर लैनो भैँसीपालन गरी दूध उत्पादन गर्ने किसानलाई तानसेन नगरपालिकाले अनुदान उपलब्ध गराएको छ । नगरपालिकाले किसानलाई रु ४० हजार अनुदान उपलब्ध गराएको हो । व्यावसायिकरूपमा भैँसीपालन गरी दूधमा आत्मनिर्भर बनाउन किसानलाई अनुदान प्रदान गरिएको तानसेनका नगरप्रमुख [...]
मंसिर २९ गते, २०७८ ११:११ मा प्रकाशित
मकवानपुर, २९ मङ्सिरमकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ दामिटारमा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नंको टिपरले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना४९प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा चालक चितवनको रत्ननगरका ४० [...]
मंसिर २९ गते, २०७८ ११:०८ मा प्रकाशित