काठमाडौँ, २९ मङ्सिर राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा कार्यान्वयनको माग गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को प्रभावकारी कार्यान्वयन नहुँदा अपाङ्गता भएका[...]
काठमाडौँ, २९ मङ्सिरगृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गर्नुभएको छ । बिहान सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता [...]
मंसिर २९ गते, २०७८ ११:०५ मा प्रकाशित
काठमाडौँ, २९ मङ्सिरनेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ । अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ [...]
मंसिर २९ गते, २०७८ ११:०३ मा प्रकाशित
चितवन, २९ मङ्सिर नारायणी नदी किनारमा मङ्गलबार साँझ सचेतनामूलक सांस्कृतिक कार्यक्रम ‘सप्तरङ्ग–३’ सम्पन्न भएको छ । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गरेको ‘सप्तरङ्ग’मा राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुति देखाएका थिए । उक्त कार्यक्रम सातवटै प्रदेशमा आयोजना गरिँदै छ । पूर्वका विभिन्न सहरमा कार्यक्रम [...]
मंसिर २९ गते, २०७८ १०:५९ मा प्रकाशित
पर्वत, २९ मङ्सिर मानवअधिकार जिल्ला समन्वय समितिको संयोजकमा मनोहर बी पौडेललाई चयन गरिएको छ । ति गठन गरिएको हो । पौडेल जिल्ला समन्वय समितिको प्रमुखसमेत हुनुहुन्छ । समितिका अन्य सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, जिल्लाका सातवटै स्थानीय तहका [...]
मंसिर २९ गते, २०७८ १०:५६ मा प्रकाशित
सिमकोट, २९ मङ्सिरहुम्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना खोप दिइने भएको छ । कोरोना सङ्क्रमणबाट जोगिनका लागि सो उमेर समूहका नौ हजार ६२१ बालबालिकालाई उक्त खोपको पहिलो मात्रा दिइने भएको हो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर [...]
मंसिर २९ गते, २०७८ १०:५३ मा प्रकाशित
काठमाडौँ, २९ मङ्सिर विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूले राजनीतिक दलमा आवद्ध शिक्षक–कर्मचारीलाई अनुशासनमा राख्न नसक्दा काम गर्न अप्ठ्यारो भएको गुनासो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसमक्ष गरेका छन् । अति राजनीतिकरणबाट ग्रस्त मुलुकको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त [...]
मंसिर २९ गते, २०७८ १०:५१ मा प्रकाशित
कर्णाली, २९ मङ्सिर नेकपा (माओवादी केन्द्र)को ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले प्रदेश प्रदेश सदस्यहरूबाट नै प्रदेश अध्यक्ष चुन्ने मापदण्ड बनाएको छ । यही मङ्सिर २५ गतेदेखि सुरु भएको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ले केन्द्रीय सदस्यबाट अध्यक्ष चयन हुने अवस्थाले पूर्णता नपाएपछि प्रदेश [...]
मंसिर २९ गते, २०७८ १०:४७ मा प्रकाशित
काठमाडौँ, २९ मङ्सिर नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र डा शेखर कोइरालाबीचको अन्तर थप फराकिलो हुदै गएको छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म तीन हजार मत गनिएको छ [...]
मंसिर २९ गते, २०७८ ०९:३७ मा प्रकाशित
काठमाडौँ, २९ मङ्सिर नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानको मतगणना जारी छ । राष्ट्रिय सभागृहमा जारी मतगणनामा अहिलेसम्म १ हजार ८०० मत गनिएको छ । यस क्रममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । सभापतिका उम्मेदवार [...]
मंसिर २९ गते, २०७८ ०९:३१ मा प्रकाशित