वैशाख २५ २०८३, शुक्रबार

समाचार

अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क शिक्षामा जोड

    काठमाडौँ, २८ मङ्सिर अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा अपाङ्गता भएका व्यक्ति शिक्षाबाट वञ्चित हुनुपरेको छ ।        अपाङ्गता भएका व्यक्तिलाई शिक्षामा सहज पहुँच पु¥याउनका लागि सो ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने माग राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले गरेको छ [...]

मंसिर २८ गते, २०७८ १३:३६ मा प्रकाशित

नागरिकता विहीनको गुनासो पहिचान खोज्न ठूलै सङ्घर्ष

जनकपुर, २८ मङ्सिर नेपालमा जन्मिए लगत्तै जन्मदत्र्ता र १६ वर्ष उमेर पुगेपछि नागरिकता पाउने व्यवस्था छ । तर सप्तरीको बोदे बसाईन नगरपालिका–७ बगबिराका ६५ वर्षीय जिवछ सदा र ५५ वर्षीय देवनारायण सदाले अझै नागरिकता पाउन सक्नुभएको छैन् ।        हरेक नेपालीले सहज [...]

मंसिर २८ गते, २०७८ १३:३३ मा प्रकाशित

कांग्रेस सभापतिमा देउवालाई नेता सिंहको समर्थन

     काठमाडौँ, २८ मङ्सिर नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी प्रकाशमान सिंहले समर्थन गर्नुहुने भएको छ ।    आज विहान नेता सिंहको निवास चाक्सीबारीमा उहाँहरुबीच भएको भेटवार्तामा सो सहमति भएको नेता सिंहले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । [...]

मंसिर २८ गते, २०७८ १३:२६ मा प्रकाशित

सुनको मूल्य प्रतितोला रु ३००ले बढ्यो

    काठमाडौँ, २८ मङ्सिरसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३००ले बढेर रु ९२ हजार ८०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार [...]

मंसिर २८ गते, २०७८ १३:२१ मा प्रकाशित

सङ्घीय संसद्ले सुशासनको सन्देश दिन सक्नुपर्छ ः सभामुख सापकोटा

       काठमाडौँ, २८ मङ्सिर सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र संसद् सचिवालयले सुशासनको शक्तिशाली सन्देश प्रवाह गर्न आवश्यक रहेको बताउनुभएको छ । पन्ध्रौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले इतिहासले दिएको जिम्मेवारीलाई विवेकपूर्ण ढङ्गबाट पूरा गर्दै सुशासनको [...]

मंसिर २८ गते, २०७८ १३:१७ मा प्रकाशित

उत्कृष्ट बेसार उत्पादन गर्दै सिद्धिपुर

          उदयपुर, २८ मङ्सिरउदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरगाउँ जिल्लाको सबैभन्दा बढी बेसार उत्पादन हुने उत्कृष्ट बेसार पकेट क्षेत्र बन्न पुगेको छ । चौदण्डीगढी नगरपालिकाको सिद्धिपुर क्षेत्रमा केही वर्ष यतादेखि वार्षिक रु डेढ करोडभन्दा पनि बढी मूल्यको बेसार उत्पादन हुँदै आएको [...]

मंसिर २८ गते, २०७८ ११:०७ मा प्रकाशित

नगद र सुनका गहनासहित छ लाख बढीको चोरी

       जलेश्वर, २८ मङ्सिरमहोत्तरीको लोहारपट्टी नगरपालिका–८ का मनिष ठाकुरको घरबाट गए राति नगद र सुनका गरगहना गरी रु छ लाख बढीको चोरी भएको छ ।        जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको बेला मूलढोका, [...]

मंसिर २८ गते, २०७८ ११:०३ मा प्रकाशित

१५ दिन रातिमा सिद्धार्थ राजमार्ग बन्द

     पाल्पा, २८ मङ्सिरसिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड आजदेखि १५ दिन रातिमा बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो ।        चौडा [...]

मंसिर २८ गते, २०७८ १०:२७ मा प्रकाशित

प्रदर्शनी तथा राष्ट्रिय भेला स्थगित

       काठमाडौँ, २८ मङ्सिर नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुसमा काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगन भएको छ ।        पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनीका [...]

मंसिर २८ गते, २०७८ १०:२४ मा प्रकाशित