वैशाख २३ २०८३, बुधवार

समाचार

एमसिसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्छ: सुरेन्द्र पाण्डे

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसिसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन्।   शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्तका नयाँ चुनौती र समाधानका उपायहरूको खोजी’ विषयक अन्तर्क्रियामा बोल्दै उपाध्यक्ष [...]

फागुन १३ गते, २०७८ १७:२० मा प्रकाशित

थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

१३ फागुन, काठमाडौं पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन [...]

फागुन १३ गते, २०७८ १७:१५ मा प्रकाशित

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

१३ फागुन, काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर प्रचण्ड बालुवाटार पुगेका हुन् । भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेत सहभागी छन् ।भेटमा अमेरिकी सहयोग परियोजना एमसीसी [...]

फागुन १३ गते, २०७८ १७:०९ मा प्रकाशित

एमालेलाई खुत्रुकेका रूपमा नबुझ्न प्रचण्ड र देउवालाई ओलीको चेतावनी

नेकपा एमालेलाई खुत्रुकेका रूपमा नबुझ्न अध्यक्ष ओलीले चेतावनी दिएका छन्।  उनले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा पनि एमाले विरूद्धको षडयन्त्र/थिचोमिचो  र खुत्रुकेका रूपमा नुबुझ्न भनेको बताए ।  ‘हिजो मेरो प्रचण्डसँग पनि कुरा भएको थियो, प्रधानमन्त्रीसँग पनि,’ [...]

फागुन १३ गते, २०७८ १६:०९ मा प्रकाशित

सत्ता गठबन्धनको अलमलले नामकरण मुद्दा संसद पुग्ने सम्भावना न्यून

संसदको जारी अधिवेशनबाटै प्रदेशको नाम टुंग्याउने दाबी गर्दै आएको प्रदेश १ को सत्ता गठबन्धनभित्रै नामबारे मतैक्य हुन सकेको छैन। नाम टुंग्याउने भन्दै सार्वजनिक रूपमा भन्ने तर आन्तरिक तयारी नगर्ने सरकारी शैलीले अहिलेसम्म गठबन्धनभित्र निर्णायक छलफलसमेत हुन सकेको छैन।  मुख्य विपक्षी एमालेको [...]

फागुन १३ गते, २०७८ १६:०१ मा प्रकाशित

रूसले बेलायती जहाजलाई आफ्नो आकाशमा उड्न नदिने

छिमेकी युक्रेनमाथि आक्रमण गरिरहेको रूसले बेलायती जहाजलाई आफ्नो देशको आकाशमा उड्न नदिने निर्णय गरेको छ। रूसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायतले प्रतिबन्धस्वरूप रूसको एरोफ्लोट एयरलाइन्सका जहाजलाई आफ्ना विमानस्थलमा अवतरण गर्न नदिने निर्णय गरेको थियो। त्यसको जवाफमा मस्कोले शुक्रबार बेलायती जहाजलाई आफ्नो [...]

फागुन १३ गते, २०७८ १५:५७ मा प्रकाशित

एमसिसी उनीहरूले ल्याए, सडकमा ढुङ्गा मलाई हान्छन्: अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका दलहरू नै एमसिसीविरूद्ध सडकमा ढुङ्गामुढा गरिरहेको बताएका छन्। शुक्रबार पोखरा पुगेका ओलीले एमसिसी ल्याउनेहरूले नै सडकमा तमासा देखाएको आरोप समेत लगाए। देशमा शान्ति सुव्यवस्था नरहेको पनि ओलीले दाबी गरे। ‘देशमा शान्ति सुव्यवस्था [...]

फागुन १३ गते, २०७८ १५:४७ मा प्रकाशित

बिहीबार साँझदेखि माओवादी केन्द्र र एकीकृत समाजवादीमा हलचल

बिहीबार साँझ नेकपा (एमाले)सँग नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरू गरेको छलफलपछि माओवादी केन्द्र र एकीकृत समाजावादी पार्टीभित्र हलचल सुरू भएको छ। एमसिसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग सहकार्य सम्भावना तत्काल छैन भन्ने ठानेका यी दुई पार्टीलाई हिजोका छलफलले [...]

फागुन १३ गते, २०७८ १५:३२ मा प्रकाशित

   गठबन्धन कायम राखेर एमसिसीलाई निष्कर्षमा पु¥याउन माओवादी तयार  

काठमाडौँ, नेकपा(माओवादी केन्द्र)ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई निष्कर्षमा पु¥याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ नीति तय गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज बसेको [...]

फागुन १३ गते, २०७८ १५:२७ मा प्रकाशित