वैशाख २२ २०८३, मंगलबार

समाचार

संसद्बाट आजै एमसिसी अनुमोदन गर्ने सत्तारूढ गठबन्धनको निर्णय

       काठमाडौँ, १५ फागुनप्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना (एमसिसी)मा व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको छ ।         बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीहरुलाई एमसिसी सैन्य सङ्गठनअन्तर्गत नभई विशुद्ध आर्थिक सहयोग हो भन्ने [...]

फागुन १५ गते, २०७८ १२:५५ मा प्रकाशित

राजनीतिमा व्यक्ति भन्दा पाटी संस्थागत हुनुपर्छ : नेता चलाउने

नेपाली काँग्रेस बाँकेका प्रभावशाली युवा नेता निम बहादुर चलाउने (निरज)ले नयाँ अनुहारलाई समर्थन जनाउँदै जिल्ला सदस्यको प्रत्याशीमा आपूmलाई प्रस्तुत गरेका छन् । यही फाल्गुण १९ गते नेपाली काँग्रेस बाँकेको जिल्ला अधिवेशन अन्र्तगत चुनावी कार्यक्रम तय भइसकेको छ । जिल्ला सचिव [...]

फागुन १५ गते, २०७८ १२:५४ मा प्रकाशित

साढे तीन महिनापछि प्रदेशसभा बैठक

मोरङ साढे तीन महिनापछि प्रदेश १ मा प्रदेशसभा बैठक आइतबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले प्रदेशसभाको बैठक साढे तीन महिनापछि आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाएको छ ।प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बैठकका लागि कार्यसूची सार्वजनिक गरिसकेका छन् । उनले ‘प्रदेश [...]

फागुन १५ गते, २०७८ ०९:३० मा प्रकाशित

रुससँगको भिडन्तमा अहिलेसम्म १९८ युक्रेनीको मृत्यु

युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ। युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन्। मारिएकामध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए। सामाजिक [...]

फागुन १५ गते, २०७८ ०८:५६ मा प्रकाशित

सानीभेरी नदीमा ‘¥याफ्टिङ ’गर्न सकिने

     रुकुमपूर्व, १५ फागुन रुकुमपूर्वस्थित सानीभेरी नदीमा जलयात्रा (¥याफटिङ) गर्न सकिने भएको छ । लुम्बिनी प्रदेश ,पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएकोे छ । मन्त्रालयका प्राविधिक विवेक शाहले भन्नुभयो, “ [...]

फागुन १५ गते, २०७८ ०८:३४ मा प्रकाशित

बागलुङ नगरपालिकाद्वारा शववाहन हस्तान्तरण

        गलकोट, १५ फागुनबागलुङ नगरपालिकाले शववाहन खरिद गरेर धवलागिरि अस्पताललाई हस्तान्तरणको छ । आफन्तको मृत्युमा दुःख परेको समयमा शव ओसारपसारका लागि समस्या नहोस् भन्नका लागि नगरपालिकाले शववाहन खरिद गरेर सञ्चालनका लागि अस्पताललाई हस्तान्तरण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।        नगरपालिकाको [...]

फागुन १५ गते, २०७८ ०८:३३ मा प्रकाशित

मिर्गौलापीडित पण्डितलाई सहयोग

        दमौली, १५ फागुनमिर्गौलापीडित रामचन्द्र पण्डितलाई कास्कीका कर्मचारीका तर्फबाट करिब रु दुई लाख सहयोग गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सदस्यसमेत रहनुभएका उहाँलाई सो सङ्गठन कास्कीले रु एक लाख ९५ हजार सहयोग गरेको हो ।        सङ्गठनको ११औँ जिल्ला अधिवेशनका [...]

फागुन १५ गते, २०७८ ०८:३३ मा प्रकाशित

विद्यालयमा खानेपानी समस्या

      तुलसीपुर, १५ फागुन    पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जानेसमेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानीसमेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङ शान्तिनगर गाउँपालिका–३ [...]

फागुन १५ गते, २०७८ ०८:३२ मा प्रकाशित

कार्यपालिकाका निर्णय सार्वजनिक नै गर्दैनन् स्थानीय तह

      भजनी, १५ फागुन स्थानीय सरकारले कार्यपालिकामा भएका निर्णय तथा स्थानीय तहमा भए÷गरेका काम–कारबाही सार्वजनिक गर्नुपर्ने भए पनि अधिकांशले कार्यपालिकामा भएका निर्णय सार्वजनिक गर्ने गरेका छैनन् । केहीले निर्णय सार्वजनिक नगरे पनि केही दिनपछि आफ्नो बेवसाइटमा राख्ने गरेका थिए । अहिले [...]

फागुन १५ गते, २०७८ ०८:२८ मा प्रकाशित