वैशाख २३ २०८३, बुधवार

समाचार

सुत्केरीका घरघरमा कोसेली

           फुङ्लिङ, १३ फागुन      ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाकाले सञ्चालन गरेको ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम प्रभावकारी भएको छ ।        गाउँपालिकाले गत वर्षदेखि गर्भवती तथा सुत्केरीलाई लक्षित गरेर ‘सुत्केरीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । सो कार्यक्रमअन्तर्गत गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङले खाद्यान्न, पौष्टिक आहारसहित कोसेली [...]

फागुन १३ गते, २०७८ १५:१७ मा प्रकाशित

विवाहपछि महिलाको नाम र थर दुवै परिवर्तन ः माइतीकै गाउँको नामले बोलाइन्छ

  मलङ्गवा, १३ फागुन सर्लाहीको मलङ्गवा नगरपालिका¬–१० का सुस्मिता ठाकुरको गत माघ २८ गते महोत्तरी जिल्लामा मागी विवाह भएको छ । विवाहभन्दा अगाडि आफ्नो घर, विद्यालय, कलेज र छिमेकीले उहाँलाई सुस्मिता नामले नै बोलाउने गर्थे । विवाह गरेर ससुरालीअर्थात् श्रीमान्को घर [...]

फागुन १३ गते, २०७८ १५:१७ मा प्रकाशित

लमजुङमा १२३ मतदानस्थल

    लमजुङ, १३ फागुनआगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लमजुङमा १२३ मतदानस्थल तय गरिएको छ । चार नगरपालिका र चार गाउँपालिकामा उक्त सङ्ख्यामा मतदानस्थल तय गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रका [...]

फागुन १३ गते, २०७८ १५:१६ मा प्रकाशित

बाढी पहिराले भत्किएका घर अझै बनेनन्

      बलेवा, १३ फागुनबागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका तिलक थापाले डेढ वर्षअघि भत्केको घर अझै बनाउनुभएको छैन । वर्षापछि पहिरोले भत्केको घर जस्ताको तस्तै छ । उहाँ अर्कैको घरमा बास बस्दै आउनुभएको छ ।         यस्तै कुश्मीशेराकै हिरालाल पाध्याको घर मात्र पहिरोले पुरिएन [...]

फागुन १३ गते, २०७८ १५:१६ मा प्रकाशित

विमानस्थल घटनाको छानबिन गर्न समिति गठन

         काठमाडौँ, १३ फागुन    गृहमन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसा बिना नै एक व्यक्ति पुगेको घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।         गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज एक विज्ञप्ति [...]

फागुन १३ गते, २०७८ १५:१५ मा प्रकाशित

वैदेशिक रोजगारमा जाने श्रमिकका लागि निःशुल्क कोरोना परीक्षण

काठमाडौँ, १३ फागुन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको छ ।     स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका [...]

फागुन १३ गते, २०७८ १४:३७ मा प्रकाशित

लमजुङमा १२३ मतदानस्थल

लमजुङ, आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि लमजुङमा १२३ मतदानस्थल तय गरिएको छ । चार नगरपालिका र चार गाउँपालिकामा उक्त सङ्ख्यामा मतदानस्थल तय गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रका अनुसार चार [...]

फागुन १३ गते, २०७८ १४:२३ मा प्रकाशित

शनिबार जङ्गीअड्डामा म्याराथनसहित चार विधाका दौड हुने

काठमाडौँ, १३ फागुन ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितामा करिब एक हजार ५८० धावकको सहभागिता रहने भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानमा शनिबार बिहान ७ बजे म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता प्रारम्भ हुँदैछन् ।     सैनिक शारीरिक तालिम तथा खेलकुद [...]

फागुन १३ गते, २०७८ ०९:३२ मा प्रकाशित

    नेपाल–भारत जमुनाहनाका बन्द गरिँदै   

राँझा, १३ फागुन नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहानाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण [...]

फागुन १३ गते, २०७८ ०९:२६ मा प्रकाशित