मङ्गलबारे, १३ फागुन इलामको कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया[...]
त्रिशूली, १३ फागुन नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकले जिल्ला समन्वय समिति नुवाकोटको संयोजकमा पुष्प लामिछानेलाई चयन गरेको छ । प्रदेश समितिका अध्यक्ष सरल सहयात्री पौडेलको अध्यक्षता र पार्टी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यतामा यही [...]
फागुन १३ गते, २०७८ ०९:०७ मा प्रकाशित
टीकापुर, १३ फागुन बच्चाको पोषण सुधारका लागि कैलालीको टीकापुर नगरपालिकाले बुवा र हजुरबुवा समूह गठन थालेको छ । नगरपालिकाले पोषण सुधारका लागि पुरुषलाई जिम्मेवार बनाउन बुवा समूह गठन थालेको हो । यसअघि आमा समूहमार्फत स्वास्थ्य र पोषणमा काम गर्दै आएको [...]
फागुन १३ गते, २०७८ ०९:०७ मा प्रकाशित
लण्डन, १३ फागुन हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ । यो नियमले बेलायती सेनामा कार्यरत [...]
फागुन १३ गते, २०७८ ०८:५४ मा प्रकाशित
काठमाडौँ, १३ फागुन प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०बीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का [...]
फागुन १३ गते, २०७८ ०८:४९ मा प्रकाशित
धनगढी, १३ फागुन : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताउनुभएको छ । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उहाँले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताउनुभयो । उहाँले एमसिसीका कारण [...]
फागुन १३ गते, २०७८ ०८:१६ मा प्रकाशित
काठमाडौं पक्राउ पूर्जी जारी भएपछि नायक पल शाह फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि प्रहरीको सूचीमा उनी फरार रहेका हुन्। शाहविरुद्ध पीडितका आफन्त प्रहरी कार्यालय पुगेर बुधबार दिउँसो उजुरी दर्ता गराएका थिए । पीडितलाई [...]
फागुन १३ गते, २०७८ ०८:०७ मा प्रकाशित
१२ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट लगत्तै एमाले अध्यक्ष ओलीले प्रचण्डसँगै भेट गरेका हुन् [...]
फागुन १२ गते, २०७८ १८:३६ मा प्रकाशित
भक्तपुर/ कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालले जिल्ला कार्यसमिति धमाधम गठन गर्न थालेको छ । राप्रपा नेपाल समर्थित कार्यकताहरुको आज सम्पन्न भेलाले राप्रपा नेपालको भक्तपुर जिल्ला कार्यसमिति गठन गरेको छ । माधव खत्रीको अध्यक्षतामा गठित भक्तपुर जिल्ला कार्य समिति ४३ [...]
फागुन १२ गते, २०७८ १७:०३ मा प्रकाशित
राप्रपा नेपालको केन्द्रिय सदस्यमा चयन भएका कोहलपुर निवासी युवा नेता श्रीधर सुवेदीलाई गृह नगरमा स्वागत तथा सम्मान गरिएको छ । सुवेदीका शुभेच्छुक तथा शुभ चिन्तकहरुले राप्रपा नेपालको केन्द्रिय सदस्यको जिम्मेवारी लिएर गृहनगर फर्केका युवा नेता सुवेदीलाई सफल कार्यकालको शुभकामना सहित [...]
फागुन १२ गते, २०७८ १६:५९ मा प्रकाशित