झापा, १९ फागुन सुपारी खेतीको बारेमा नेपाली भाषामा लेखिएको पहिलो कृतिको बुधबार धुलाबारीमा लोकार्पण गरिएको छ । सुपारी खेतीमा विद्यावारिधि गर्नुभएका डा शरणकुमार रिजालको ‘नेपालमा सुपारी खेती तथा उद्योग’ नामक कृतिको[...]
सुरुङ्गा, १९ फागुनझापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो । उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे [...]
फागुन १९ गते, २०७८ ०९:३० मा प्रकाशित
जाजरकोट, १९ फागुन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाट क्षमताको सोलार मिनिग्रेट स्थापना गरेको छ । चार सय १७ घरधुरीलाई पुग्ने गरी उक्त मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिनुभयो । विद्युत्को पहुँच नपुगेको [...]
फागुन १९ गते, २०७८ ०९:२७ मा प्रकाशित
काठमाडाँै, १९ फागुननेपालका लागि मोरिससका नवनियुक्त राजदूत शान्ति वाइ हनुमानजीलाई नेपाल–मोरिसस विजनेस काउन्सिलले सम्मान गरेको छ । सम्मान गर्न बुधबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले हनुमानजीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो [...]
फागुन १९ गते, २०७८ ०९:१७ मा प्रकाशित
बागलुङ, १९ फागुन काठेखोला गाउँपालिका–४ तङ्ग्राम, काफलबोटमा सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण सुरु गरिएको छ । एक हजार १८२ स्क्वायर फिटमा बन्ने तीनतले भवनको बुधबार राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङका अध्यक्ष धर्मबहादुर कुँवरले शिलान्यास गर्नुभयो । गाउँमैत्री अक्षयकोषले निर्माण गर्न [...]
फागुन १९ गते, २०७८ ०९:१७ मा प्रकाशित
१८ फागुन, काठमाडौं नेपाल आयाल निगमले भारतीय आयाल कर्पोरेसन (आईओसी)लाई पेट्रोलियम पदार्थ खरिदको भुक्तानी दिन सरकारसँग पुनः रकम माग गरेको छ । पेट्रोलियम खरिदको भुक्तानी गर्न रकम नपुगेपछि मूल्य स्थिरीकरण कोषबाट रकम जुटाइ दिन मन्त्रालयलाई पत्राचार गरिएको निगमले जनाएको छ [...]
फागुन १८ गते, २०७८ १८:५७ मा प्रकाशित
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संसद अवरोधको निकास खोज्न नसक्नु गैरजिम्मेवारीपन भएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन्। उनले जनताको समस्या संसदमा नराखी ज्याला लिनु [...]
फागुन १८ गते, २०७८ १८:२५ मा प्रकाशित
रूसी विदेश मन्त्री सेर्जेई लाभरोभले तेस्रो विश्वयुद्ध भयो भने त्यो आणविक युद्ध हुने बताएका छन्। रूसी समाचार संस्था तासका अनुसार लाभरोभले बुधबार एक सम्बोधनका क्रममा त्यस्तो आणविक युद्ध ध्वंसात्मक हुने बताएका हुन्। उनले युक्रेनले कुनै आणविक हतियार राखोस् भन्ने रूसले [...]
फागुन १८ गते, २०७८ १८:२५ मा प्रकाशित
सरकारले बिहीबार देशभर बिदा दिने निर्णय गरेको छ। ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले बिदा दिएको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा बिदा [...]
फागुन १८ गते, २०७८ १८:०९ मा प्रकाशित
राप्रपा नेपालका अध्यक्ष कमल थापाले १६ जनालाई पार्टी पदाधिकारी मनोनीत गरेका छन्। पार्टी प्रवक्ता सुरेश आचार्यका अनुसार अध्यक्ष थापाले बुधबार उपाध्यक्ष, महामन्त्री, सहायक महामन्त्रीहरू मनोनीत गरेका हुन्। थापाले ६ जना उपाध्यक्ष बनाएका छन् भने चार जना महामन्त्री बनाएका छन्। यस्तै [...]
फागुन १८ गते, २०७८ १८:०७ मा प्रकाशित