काठमाडौँ, २१ मङ्सिर साउथ एशियन इकोनोमिस्ट स्टुडेन्ट समिटमा नेपाली विद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम पहिलो भएको छ । उक्त समिटमा दक्षिण एशियाका भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका[...]
चितवन, २१ मङ्सिर शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने स्पष्ट पार्नुभयो । आयोगले दुई [...]
मंसिर २१ गते, २०७८ १२:०७ मा प्रकाशित
कर्णाली, २१ मङ्सिरमध्यपश्चिम विश्वविद्यालयले शताब्दीपुरुष सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि उपाधिबाट सम्मान गर्ने भएको छ । विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठकले कर्णालीको भाषा, लोक संस्कृति, कला साहित्य र इतिहासको क्षेत्रमा पु¥याएको विशिष्ट योगदानस्वरुप मानार्थ महाविद्यावारिधिको सम्मान गर्ने निर्णय गरेको हो । काठमाडौँमा [...]
मंसिर २१ गते, २०७८ ११:५० मा प्रकाशित
काठमाडौँ, १७ मङ्सिर अब्बल चित्रकार समेत रहनुभएका विशिष्ट आख्यानकार रमेश विकलको स्मृतिमा राजधानीमा माध्यमिक विद्यालयस्तरीय स्थलगत चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । ‘अरुणिमा एजुकेशन फाउण्डेशन’ले गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीको नवअरुणिमा माध्यमिक विद्यालयमा आयोजना गरेको प्रतियोगितामा विद्यासागर स्कुलकी रुस्मा सेन्चुरी [...]
मंसिर १७ गते, २०७८ १५:४४ मा प्रकाशित
राँझा, १७ मङ्सिर बाँकेको नरैनापुर गाउँपालिकाले छात्रालाई विद्यालयमा नियमितताका लागि निःशुल्क साइकल वितरण कार्यक्रम सञ्चालन गरेको छ । नरैनापुरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई निःशुल्क साइकल वितरण गरिएको छ । तल्लो कक्षादेखि माथिल्लोमा उक्लिँदा विद्यालय छोड्नेक्रम बढेपछि [...]
मंसिर १७ गते, २०७८ १५:३७ मा प्रकाशित
भक्तपुर, १७ मङ्सिरराष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा १२ मा तीन लाख ७४ हजार १५ परीक्षार्थीमध्ये [...]
मंसिर १७ गते, २०७८ १३:१३ मा प्रकाशित
काठमाडौँ, १६ मङ्सिर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालभर सञ्चालनमा रहेका सार्वजनिक र सामुदायिक पुस्तकालयको विवरण अद्यावधिक गर्न थालेको छ । मन्त्रालयले रिड नेपाल र न्यू एराको सहकार्यमा पुस्तकालयको तथ्याङ्क सङ्कलन सुरु गरेको हो । देशभित्रका पुस्तकालयको क्षमता विकास, [...]
मंसिर १६ गते, २०७८ १०:२२ मा प्रकाशित
धादिङ, १५ मङ्सिर बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन् । खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने [...]
मंसिर १५ गते, २०७८ १२:४४ मा प्रकाशित
गलकोट, १२ मङ्सिर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको सुधार र निजी शिक्षाको नियमन आवश्यक भएको बताउनुभएको छ । प्रेस सेन्टर बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उहाँले सार्वजनिक शिक्षा सुधारका लागि ३१ बुँदे शिक्षा सुधार योजना अघि [...]
मंसिर १२ गते, २०७८ १३:२३ मा प्रकाशित
सिन्धुपाल्चोक, १० मङ्सिरकेन्द्रीकृत पाठ्यक्रमले मात्र स्थानीय खाँचो पूरा गर्न नसक्ने भएकाले पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । नागरिकलाई आफ्नै भूगोलको माया गरी सम्मानित जीवन जिउन स्थानीय परिवेश चिनाउने पाठ्यक्रम तयार पारिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी [...]
मंसिर १० गते, २०७८ १०:१३ मा प्रकाशित