काठमाडौँ, २ मङ्सिर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शैक्षिक विकास र कोभिड–१९ को महामारीबीच शैक्षिक निरन्तरताका लागि सहयोग अभिवृद्धि गर्न युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गर्नुभएको छ । फ्रान्सको[...]
काठमाडौँ, ३० कात्तिक त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा शङ्करराज पाठकले राष्ट्र निर्माणका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । सरस्वती बहुमुखी क्याम्पस, रिसर्च मेनेजमेन्ट सेलद्वारा प्रकाशित जर्नल ‘इन्टरडिसिप्लिनरी जर्नल अफ मेनेजमेन्ट एन्ड सोसल साइन्सेस’को यहाँ विमोचन गर्दै [...]
कार्तिक ३० गते, २०७८ ११:३० मा प्रकाशित
सिन्धुपाल्चोक, ३० कात्तिक : इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीमा सोमबार ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ । भूकम्पबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न स्वीजरल्याण्डको लुजान विश्वविद्यालयका सहयोगमा सञ्चालित ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ अन्तर्गत सो कार्यक्रम भएको इन्द्रेश्वरी माविका शिक्षक लेखनाथ [...]
कार्तिक ३० गते, २०७८ ०८:४८ मा प्रकाशित
काठमाडौँ, २९ कात्तिकशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताउनुभएको छ । फ्रान्सस्थित नेपाली जनप्रगतिशील मञ्चले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले [...]
कार्तिक २९ गते, २०७८ १५:३९ मा प्रकाशित
काठमाडौँ, २७ कात्तिकप्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै [...]
कार्तिक २७ गते, २०७८ १२:२० मा प्रकाशित
नेकपा एमालेको नयाँ लोगोप्रति नेकपा (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ। एमालेले सूर्यभित्र हँसिया हथौडा अंकित लोगो प्रयोग असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशन एमालेले नयाँ लोगो सार्वजनिक गरेको थियो। नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह गोलाकार भित्रको हँसिया [...]
असोज २१ गते, २०७८ १४:३१ मा प्रकाशित
बजार खुलेको २ घन्टामै बुधवार शेयर बजार ६४ अंकभन्दा माथि उक्लिएको छ । दिउँसो १ बजेसम्ममा शेयर बजार मापक नेप्से परिसूचक ६४.९२ अंकले बढ्दै २६७७.५५ विन्दुमा उक्लिएको छ । यस दिन सेन्सेटिभ परिसूचक ११.२१ अंकले बढ्दै ५०३.२२ विन्दुमा पुगेको छ [...]
असोज २० गते, २०७८ १३:१३ मा प्रकाशित
अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परेर सात जनाको मृत्यु भएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरूको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरूको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एकै परिवारका [...]
असोज २० गते, २०७८ १२:३१ मा प्रकाशित
धु्रवसागर शर्मा गलेश्वर, २० असोज (रासस) : म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक [...]
असोज २० गते, २०७८ ११:१० मा प्रकाशित
कञ्चनपुर, १४ असोजशुक्लाफाँटा नगरपालिका– १० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा प्रविधि मैत्री कक्षाकोठा निर्माण गरिएको छ । कम्प्युटर शिक्षामा विद्यार्थीको पहुँच अभिवृद्धि गर्ने ध्येयले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको आर्थिक सहयोगमा अत्याधुनिक कक्षाकोठा निर्माण गरिएको हो । परियोजनाको रु ३२ [...]
असोज १४ गते, २०७८ १२:१६ मा प्रकाशित