सरकारले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ ।चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले पटक–पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको[...]
महोत्तरी, २१ पुसलगातार बाक्लो हुस्सुसँगै चिसो बढ्दै गएपछि महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जाडो बढेपछि स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गर्ने सूचना जारी गरेका हुन् । सोनमा गाउँपालिकाले सोमबार सूचना जारी गरेर एक साता विद्यालय [...]
पुष २१ गते, २०७८ १०:११ मा प्रकाशित
वीरगञ्ज, २० पुस तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् । यस अगाबै [...]
पुष २० गते, २०७८ ०८:१४ मा प्रकाशित
चितवन, १९ पुसरत्ननगर नगरपालिका–३ ले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको छ । सो वडाभित्र रहेको बेल्सी आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको हो । सो विद्यालयमा कक्षा ५ देखि ८ सम्म अध्ययनरत ३७ छात्रालाई साइकल वितरण [...]
पुष १९ गते, २०७८ १०:२० मा प्रकाशित
वीरगञ्ज, १९ पुसशीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ । यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई [...]
पुष १९ गते, २०७८ ०८:३५ मा प्रकाशित
काठमाडौँ, १३ पुस मानव अधिकार तथा शान्ति समाजले कक्षा ६ मा अध्यनरत दलित समुदायका विपन्न परिवारका ३७ बालिकालाई जनही रु १२ हजारका दरले रु चार लाख ४४ हजारको छात्रवृत्ति प्रदान गरेको छ । मोरङको थलाहामा आज आयोजित कार्यक्रममा कटहरी [...]
पुष १३ गते, २०७८ १६:३८ मा प्रकाशित
गलकोट, १२ पुस यहाँको एक धामले धार्मिक गतिविधिसँगै शालग्रामको संरक्षण, संस्कृत विद्यालय र स्वास्थ्य सेवालाई एक साथले अगाडि बढाएको छ । मुठ्ठिदानबाट चल्दै आएको धामले विभिन्न व्यक्तिको सहयोगमा औषधालय बनाएको हो । बागलुङको कुँडुलेमा रहेको तिरुपति बालाजीधामले सर्वसाधरणको स्वास्थ्य सेवाका [...]
पुष १२ गते, २०७८ १४:२० मा प्रकाशित
तुलसीपुर, ११ पुस अभिभावकविहीन भइ सडकमा भौतारिरहने बालबालिकाले विद्यालय जान पाएपछि भने उत्कृष्ट नतिजा ल्याउने गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–६ डुम्रिगाउँस्थित दिदीघर संस्थामा रहेका बालबालिकाले आफू पढ्ने विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने गरेका हुन् । सोही वडामा रहेको ग्रेट अरनिको [...]
पुष ११ गते, २०७८ १०:४६ मा प्रकाशित
काठमाडौँ, ९ पुस बढी कमाउनेसँग बढी कर लिएर सार्वजनिक शिक्षामा लगानी बढाउन विज्ञ र अधिकारकर्मीले सुझाव दिएका छन् । ‘शिक्षामा लगानी र प्रगतिशील कर’ विषयमा ‘ट्याक्स एड एलाइन्स’ को सहकार्यमा शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले आज आयोजना गरेको [...]
पुष ९ गते, २०७८ १२:५० मा प्रकाशित
काठमाडाै / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले निम्न माध्यमिक विद्यालय र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिनुभएको छ । सोमबार आयोगका पदाधिकारीहरुको छलफलमा उहाँले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिनुभएको हो [...]
पुष ५ गते, २०७८ १७:३९ मा प्रकाशित