वैशाख १८ २०८३, शुक्रबार

शिक्षा

विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने अर्थमन्त्री शर्मा

काठमाडौं, ०८ मंसिर ।अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्नुहुँदै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताउनुभएको हो । ‘अब हाम्रा विद्यालय कृषि फर्म, [...]

मंसिर ८ गते, २०७८ १७:४२ मा प्रकाशित

राष्ट्रपतिको चासोले विद्यालय परिवार उत्साहित

    महोत्तरी, ८ मङ्सिर मुलुककै जेठो मानिने महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय परिवार यतिखेर उत्साहित छन् । राष्ट्रपतिले विद्यालय परिसरमै पुगेर अवलोकन गर्दै शैक्षिक र भौतिक अवस्थाबारे चासो देखाउनु भएपछि यहाँका शिक्षक, विद्यार्थी र मटिहानीवासी उत्साहित भएका हुन् [...]

मंसिर ८ गते, २०७८ १२:५५ मा प्रकाशित

शिक्षामन्त्री र जर्मनका राजदूतबीच भेटवार्ता

         काठमाडौँ, ७ मङ्सिरशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका राजदूत डा थोमस प्रिन्जबीच भेटवार्ता भएको छ ।         मङ्गलबार मन्त्रालयमा भएको भेटवार्तामा विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नवीकरणीय ऊर्जाको विकास एव्म उत्पादनको विषयमा छलफल भएको हो ।        सो अवसरमा [...]

मंसिर ७ गते, २०७८ १७:४८ मा प्रकाशित

बहालवाला प्राध्यापक, शिक्षक र कर्मचारीलाई सदस्यता नदिन राजनीतिक दललाई आयोगको निर्देशन

          काठमाडौंँ, ७ मङ्सिर   निर्वाचन आयोगले राजनीतिक दललाई नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्तिलाई सदस्यता वितरण नगर्न नगराउन निर्देशन दिएको छ ।         आयोगले राजनीतिक [...]

मंसिर ७ गते, २०७८ १७:१९ मा प्रकाशित

शिक्षामा नवसिर्जना मेला

       काठमाडौँ, ६ मङ्सिर अमेरिकी दूतावासको ‘बुकबस’ले शिक्षामा पाँचौँ नवसिर्जना मेला (इनोभेसन इन एजकुेसन फेयर) को आयोजना गर्दैछ । यही मङ्सिर ८ देखि १९ गतेसम्म भर्चुअलरुपमा हुने मेलामा नेपाली शिक्षा व्यवस्थामा नयाँ पद्धति भित्र्याउन योगदान दिने व्यक्तिले सिर्जनात्मक र नवीन [...]

मंसिर ६ गते, २०७८ ०९:५७ मा प्रकाशित

‘बालबालिकाका लागि परिवार’ पुस्तक सार्वजनिक

    सिमकोट, ५ मङ्सिर लामो समयदेखि बालबालिका क्षेत्रमा काम गर्दै आएको हिमाल नवीन समाजले ‘बालबालिकाका लागि परिवार’ नामक पुस्तक विमोचन गरेको छ । विभिन्न प्रलोभनमा पारेर जिल्ला बाहिर काठमाडौँका विभिन्न बालगृहमा रहँदै आएका बालबालिकालाई जिल्लामा उद्धार गरी ल्याएपश्चात उनीहरूको अनुभवलाई [...]

मंसिर ५ गते, २०७८ ११:१९ मा प्रकाशित

चिसो बढेपछि विद्यालयमा आगो ताप्दै पढ्छन् विद्यार्थी

          मार्तडी, ३ मङ्सिर हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा दैनिक रुपमा चिसो बढ्दै गएको छ । चिसो बढ्न थालेपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।         यहाँ चिसो बढेपछि बालकदेखि वृद्धसम्म बिहान बेलुकी घरबाहिर निस्कनसमेत गाह्रो हुने गरेको छ । हिमाली [...]

मंसिर ३ गते, २०७८ १२:३५ मा प्रकाशित

भवन भाँसिएपछि खेतमै पढाइ

      बझाङ, २ मङ्सिर विद्यालयसहितको भवन भाँसिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिँएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ ।        अत्यधिक वर्षाले विद्यालयको भवन [...]

मंसिर २ गते, २०७८ १६:०२ मा प्रकाशित

हुम्लाका ४९४ बालबालिकालाई उद्धार गरी परिवारमा पुनर्मिलन

      सिमकोट, २ मङ्सिर पछिल्लो १८ वर्षमा चार सय ९४ बालबालिकालाई उद्धार गरी परिवारमा पुनर्मिलन गराइएको छ ।        लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले पछिल्लो १८ वर्षमा हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर मुलुकका विभिन्न जिल्लामा लैजाँदै गरेको [...]

मंसिर २ गते, २०७८ १५:२७ मा प्रकाशित