नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन अजिकिदै गर्दा विभिन्न पदका उमेद्वारहरुले आप्mनो प्रसार प्रसारलाई तिब्र बनाउन थालेका छन् । संस्थापन पक्षले पदाधिकारी अझै सार्वजनिक गरेको छैन भने संस्थापन इतर समूहले नारायण[...]
धरान, २० पुस फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ । गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी थियो । सम्पूर्ण [...]
पुष २० गते, २०७८ १४:४८ मा प्रकाशित
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकाले बधाई दिएको छ। माओवादीको आठौं महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड पुन: अध्यक्ष चयन भएका थिए। उनलाई सोमबार माओवादीको केन्द्रीय कमिटीले निर्विरोध अध्यक्ष चयन गरेको थियो। काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई पुन: अध्यक्ष भएकोमा बधाई [...]
पुष २० गते, २०७८ १२:२० मा प्रकाशित
पाँचथर, २० पुसनागरिकता लिन सेवाग्राहीले अनावाश्यक झन्झट र समस्या व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न पाँचथरका जनप्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई भेटेर पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङसहितका जनप्रतिनिधिले यस्तो समस्या तत्कालै समाधान गर्न ध्यानाकर्षण [...]
पुष २० गते, २०७८ ०९:०५ मा प्रकाशित
गण्डकी, २० पुस गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयताको मुख्य उपलब्धि नै प्रदेश सरकार भएकाले नागरिकलाई अनुभूति हुने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौथो र पाँचौँ तहका कर्मचारीका लागि गरेको सेवाकालीन [...]
पुष २० गते, २०७८ ०८:१७ मा प्रकाशित
काठमाडौँ, १९ पुस नेकपा (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित हुनुभएको छ । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिनुभयो । प्रचण्डलाई पार्टी [...]
पुष १९ गते, २०७८ १८:२८ मा प्रकाशित
काठमाडौँ, १९ पुस नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समान विचार भएका राजनीतिक दल, मोर्चा, समूहलाई एकीकरणका लागि आग्रह गरेको छ । पार्टीले सच्चा कम्युनिष्टको एकताबाट मुलुकमा बलियो वैकल्पिक शक्ति निर्माण गर्न एकताका लागि प्रस्ताव गरेको हो । पार्टीले हालै नेकपा [...]
पुष १९ गते, २०७८ १६:५६ मा प्रकाशित
काठमाडौँ, १९ पुुसनेपाली कांग्रेसले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले [...]
पुष १९ गते, २०७८ १६:४७ मा प्रकाशित
काठमाडौँ, १९ पुस नेपाल सांस्कृतिक सङ्घले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्न माग गरेको छ । सङ्घका प्रवक्ता महेश प्रसाइँले आज एक विज्ञप्ति जारी गर्दै समावेशी र समानुपातिक सिद्धान्तको प्रमुख सूत्रधारका रुपमा रहेको कांग्रेसले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रतिविम्बन [...]
पुष १९ गते, २०७८ १६:२८ मा प्रकाशित
दमक, १९ पुस नेकपा ९एमाले०का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा कम्युनिष्ट भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल झापाको नवाँै जिल्ला अधिवेशनको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्व राजनीति धु्रवीय शक्तिका रुपमा स्थापित हुँदै गएको र नेपालमा [...]
पुष १९ गते, २०७८ १६:१९ मा प्रकाशित