वैशाख २३ २०८३, बुधवार

राजनीति

देउवाको भारत भ्रमण रद्द

पुस २५ गतेदेखि हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ समिटका लागि प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो। गुजरातमै प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम थियो। कोरोना संक्रमण बढेपछि गुजरात सरकारले बिहीबार भाइब्रेन्ट गुजरात समिट [...]

पुष २२ गते, २०७८ १७:२८ मा प्रकाशित

सुरक्षा चुनौतीका विषयमा छलफल

      काठमाडौँ, २२ पुसआसन्न निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै सरकारले सुरक्षा अवस्थाका बारेमा छलफल गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको हो ।         बैठकमा [...]

पुष २२ गते, २०७८ १६:३७ मा प्रकाशित

सुर्खेतमा थपिए १० हजार बढी मतदाता

           कर्णाली, २२ पुस   प्रदेश निर्वाचन कार्यालयले स्थानीयस्तरसम्म मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरेपछि सुर्खेतमा १० हजार बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले मङ्सिरदेखि पुस १८ गतेसम्म स्थानीय तहमा सञ्चालन गरेको विशेष अभियानबाट सुर्खेतमा १० हजार ४१४ नयाँ [...]

पुष २२ गते, २०७८ १४:२२ मा प्रकाशित

राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनको समन्वय समिति

     काठमाडौँ, २२   सत्तारुढ गठबन्धनले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रचारप्रसार र व्यवस्थापनका लागि समन्वय समिति बनाउने भएको छ । सत्तारुढ पाँच दलीय उच्चस्तरीय संयन्त्रको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।        बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा छलफल [...]

पुष २२ गते, २०७८ १४:१५ मा प्रकाशित

विनोद चौधरीले भने : विधानसम्मत निर्वाचित भएको हुँ, रोइलो गर्नुको अर्थ छैन

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका विनोद चौधरीले आफू विधानअनुसार नै केन्द्रीय सदस्य भएको बताएका छन्। निर्वाचनको सबै प्रक्रिया पूरा गरेर विधानअनुसार नै आफू महाधिवेशनमा निर्वाचित भएको उनको भनाइ छ। केन्द्रीय सदस्य हुन १० वर्ष पार्टीमा निरन्तर [...]

पुष २२ गते, २०७८ १३:४४ मा प्रकाशित

प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिए

      जनकपुर, २२ पुसनिर्वाचन आयोगले पछिल्लोपटक सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिएका छन् । तीमध्ये धनुषामा ३८ हजार ३४४ र सिरहामा २९ हजार २७८ मतदाता थपिएका हुन् ।        निर्वाचनलाई लक्ष्य गरेर [...]

पुष २२ गते, २०७८ १२:४३ मा प्रकाशित

राष्ट्रिय सभा सदस्य निर्वाचनः आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ

काठमाडौं, पुस २२ निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्दैछ। भोलि शुक्रबार उमेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा [...]

पुष २२ गते, २०७८ १२:११ मा प्रकाशित

सर्वोच्च अदालतमा मुद्दा व्यवस्थापन प्रणाली अबरुद्ध हुने

काठमाडौं, २२ पुस आज सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणालीको सेवा अबरुद्ध हुने भएको छ । सर्वोच्चको मुद्दा व्यवस्थापन प्रणालीको सेवा बिहीबार अपरान्ह्र ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म अबरुद्ध हुुने भएको हो । अदालतले सर्भर प्रणाली अपडेट गर्नुपर्ने भएकोले सो [...]

पुष २२ गते, २०७८ १२:०४ मा प्रकाशित

गठबन्धनले आगामी दिनसम्म निरन्तरता पाउनेछः अध्यक्ष नेपाल

      काठमाडौँ, २१ पुसनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताउनुभएको छ ।         नेकपा एमाले शङ्करापुर–२ मा आज आयोजित कार्यक्रममा उहाँले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने [...]

पुष २१ गते, २०७८ १६:१७ मा प्रकाशित