कर्णाली, १९ पुसराष्ट्रियसभामा रिक्त हुने तीन सदस्यका लागि माघ १२ गते हुने निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले कर्णालीबाट निर्वाचित हुने तीन सदस्यका लागि आज[...]
काठमाडौँ, १८ पुस प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका नेताहरू जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ । पार्टीको गत मङ्सिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट सभापतिमा पुनःनिर्वाचित हुनुभएका [...]
पुष १८ गते, २०७८ १७:४४ मा प्रकाशित
देउखुरी, १८ पुस लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुने भएको छ । त्यसका दाङको घोराइमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिनुभयो । राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा भएका [...]
पुष १८ गते, २०७८ १७:४२ मा प्रकाशित
खोटाङ, १७ पुस जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश सवारी साधन बिना अनुमति सञ्चालन भएको पाइएको छ । यात्रुबाहक हरेक सवारी साधनले अनिवार्य रुट पर्मिट (सम्बन्धित सडक सवारी अनुमति) लिनुपर्ने हुन्छ । अहिले जिल्लाका दशवटै स्थानीय तहमा साना तथा ठूला यातायातका [...]
पुष १७ गते, २०७८ ०७:५६ मा प्रकाशित
काठमाडौँ, १६ पुष आज मिति वि सं २०७८ साल पुष महिनाको १७ गते शनिबार, तदअनुसार सन् २०२२ जनवरी १ तारिख, कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज [...]
पुष १७ गते, २०७८ ०७:३३ मा प्रकाशित
काठमाडौँ, १६ पुस नेकपा(माओवादी केन्द्र)का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन सर्वसहमत पारित भएको छ । माओवादीको जारी आठौँ राष्ट्रिय महाधिवेशनको आजको बन्दशत्रले सोमबार पेश गर्नुभएको राजनीतिक प्रतिवेदन पारित गरेको हो । महाधिवेशनको बन्दशत्रको पहिलो दिन सोमबार अध्यक्ष [...]
पुष १६ गते, २०७८ १८:०१ मा प्रकाशित
काठमाडौँ, १६ पुस संसदीय समितिमा मुलुकको प्रतिनिधित्व गर्ने राजदूतलगायत कूटनीति सेवामा रहेका कर्मचारीलाई विदेशमा गएर डलरमा तलबभत्ता लिनेमा मात्र सीमित तुल्यान नहुने सुझाव आएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सदस्य दीपकप्रकाश भट्टले नियुक्तिलाई मात्र व्यवस्थित तुल्याउने नभई राजदूतको [...]
पुष १६ गते, २०७८ १७:५६ मा प्रकाशित
काठमाडौँ, १६ पुस काठमाडौँ मेडिकल कलेज र विराट मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कक्षाकोठाबाट निस्काशन गरेको भन्दै नेविसङ्घले विरोध गरेको छ । नेविसङ्घले आज काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा विरोध कार्यक्रम गरी चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने मेडिकल [...]
पुष १६ गते, २०७८ १७:३४ मा प्रकाशित
काठमाडौँ, १६ पुस प्रतिनिधिसभा, अन्तराष्ट्रिय सम्बन्ध समितिले मुलुकको समग्र परराष्ट्र नीतिको अवस्थाको अध्ययनसहितको प्रतिवेदन तयार गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले मुलुकको परराष्ट्र नीतिका सम्बन्धमा हालसम्म प्रस्तुत प्रतिवेदन, कार्यान्वयन अवस्था र सुधार गर्न पर्ने [...]
पुष १६ गते, २०७८ १५:३५ मा प्रकाशित
काठमाडौँ, १६ पुसनेकपा (माओवादी केन्द्र)को आजको बन्दसत्रको कार्यक्रम सुरु भएको छ । नेतृत्व चयनलगायतका विषयमा स्थायी समितिको बैठकमा छलफल भएलगत्तै आजको कारबाही सुरु भएको माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ । आज निर्वाचन आयोगलगायतका विभिन्न आयोग र [...]
पुष १६ गते, २०७८ १५:१२ मा प्रकाशित