युक्रेन र रूसको सीमामा पछिल्लो समय बढ्दै गएको तनावका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच कुराकानी भएको छ। समाचार संस्था रोयटर्सका अनुसार शनिबार बाइडेन र पुटिनबीच[...]
बाँकेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता परित्याग गरेको घोषणा गर्ने नेताहरुको लाम लागेको छ । पार्टीका पूर्व केन्द्रिय सदस्य तथा केन्द्रिय कार्य सम्पादन समिति सदस्य हिक्मत ढकालले पनि राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । राप्रपा नेता ढकालले सामाजिक सञ्जाल फेसबुक [...]
फागुन १ गते, २०७८ ११:२४ मा प्रकाशित
बाँकेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्यता परित्याग गरेको घोषणा गर्ने नेताहरुको लाम लागेको छ । पार्टीका पूर्व केन्द्रिय सदस्य तथा केन्द्रिय कार्य सम्पादन समिति सदस्य हिक्मत ढकालले पनि राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । राप्रपा नेता ढकालले सामाजिक सञ्जाल फेसबुक [...]
फागुन १ गते, २०७८ ११:१८ मा प्रकाशित
चितवन, १ फागुन : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताउनुभएको छ । शारदानगर जेसिजको २२औंँ पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गर्नुहुँदै उहाँले एमसिसीका बारेमा प्रायोजितरूपमा [...]
फागुन १ गते, २०७८ १०:२७ मा प्रकाशित
काठमाडौँ, १ फागुन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । २७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उहाँले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन ती [...]
फागुन १ गते, २०७८ १०:११ मा प्रकाशित
काठमाडौँ, २९ माघनिर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचन र आयोगका दैनिक गतिविधिबारे प्रत्येक दिन आमसञ्चार माध्यमलाई जानकारी गराउने भएको छ । कान्तिपथस्थित आयोग परिसरको मिडिया सेन्टरबाट फागुन १ गतेदेखि प्रत्येक दिन अपराह्न चार बजे प्रवक्ता– सञ्चारकर्मी भेट कार्यक्रम सञ्चालन हुनेछ [...]
माघ २९ गते, २०७८ १८:३७ मा प्रकाशित
नेकपा (माओवादी केन्द्र) का नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने विश्वास दिलाएका छन्। शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले भने,‘अहिले स्थानीय तहको निर्वाचन [...]
माघ २९ गते, २०७८ १६:१८ मा प्रकाशित
काठमाडौँ, २९ माघ नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि [...]
माघ २९ गते, २०७८ १६:११ मा प्रकाशित
काठमाडौँ, २९ माघ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बस्ने भएको छ । स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डकाबारे विशेष छलफल हुने बैठकमा सासामयिक विषयवस्तुमा समीक्षा हुने नेता [...]
माघ २९ गते, २०७८ १६:०२ मा प्रकाशित
फुङ्लिङ, २९ माघ चर्न गएका याक चौँरी नभेट्दा साङ्बु शेर्पा निकै पिरोलिनु भएको छ । निरन्तर हिमपातले याकहरू कुन ठाउँमा हिउँले पुरेको छ, उहाँलाई थाहा छैन । फक्ताङलुङ गाउँपालिका–७ याङमागाउँ निवासी उहाँ याकहरु देख्न नपाएर दिनरात पिररोलिरहनुभएको छ । [...]
माघ २९ गते, २०७८ १५:५२ मा प्रकाशित