काठमाडौँ, ४ फागुन सत्ता साझेदार दलहरूकै बीचमा सहमति नजुटेपछि बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको[...]
काठमाडौँ, ४ फागुन प्रतिनिधिसभाको आजको बैठकको कार्यसूची तय गर्न सभामुख अग्निप्रसाद सापकोटाका अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद्् भवनमा जारी बैठकमा नेपाली कांग्रेसतर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचेतक [...]
फागुन ४ गते, २०७८ १२:११ मा प्रकाशित
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिएका छन्। सत्ता साझेदार दलका नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने टिप्पणी गरेका हुन्। ‘एमसीसीको [...]
फागुन ४ गते, २०७८ १०:५४ मा प्रकाशित
काठमाडौँ, ४ फागुननेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग मङ्गलबार शिष्टाचार भेटवार्ता भएको छ । मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार, स्तरन्नोति र सवलीकरणका लागि सहयोग [...]
फागुन ४ गते, २०७८ १०:२२ मा प्रकाशित
जनकपुर, ३ फागुन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ । प्रदेश सरकारको चारवर्षे कार्य उपलब्धि आज सार्वजनिक गर्नुहुँदै उहाँले सामाजिक रुपान्तरण, महिला, दलितलगायतका उत्पीडित वर्गको सशक्तिकरण, सुशासन कायम गर्न [...]
फागुन ३ गते, २०७८ १६:३६ मा प्रकाशित
काठमाडौँ, ३ फागुन सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार भएको बैठकले सो छनोट गरेको हो । [...]
फागुन ३ गते, २०७८ १०:३४ मा प्रकाशित
काभ्रेपलाञ्चोक, ३ फागुननेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताउनुभएको छ । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गर्नुभयो । “कुन पालिकामा [...]
फागुन ३ गते, २०७८ ०९:३६ मा प्रकाशित
काठमाडौं । राप्रपा निकट सिंगो राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन आजदेखि राप्रपा नेपालमा समाहित भएको छ । आज सम्पन्न राप्रमसं केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन नै राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय भएको संगठनका अध्यक्ष ममता राइले बताउनुभयो [...]
फागुन २ गते, २०७८ १७:१७ मा प्रकाशित
आवेग र प्रतिशोधमा निर्णय नगर्ने नेकपा एमाले संसदीय दलको बैठकले निर्णय गरेको छ। सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकले गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको निष्कर्ष निकाल्दै एमालेले आवेगमा आएर प्रतिशोध नसाध्ने निर्णय गरेको हो। बैठकमा पछिल्लो [...]
फागुन २ गते, २०७८ १६:१९ मा प्रकाशित
काठमाडौँ, २ फागुन न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक आह्वान गर्नुभएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु प्रधानन्यायाधीशले फुलकोर्ट बैठक नभई अनौपचारिक बैठक आह्वान गर्नुभएको जानकारी राससलाई [...]
फागुन २ गते, २०७८ १५:५१ मा प्रकाशित