वैशाख २३ २०८३, बुधवार

राजनीति

मन्त्री खतिवडाद्वारा शताब्दी पुरुषको स्वास्थ्य अवस्थाबारे जानकारी

        काठमाडौँ, २७ माघ  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुभएको छ ।        ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उहाँले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहुनभएका जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको [...]

माघ २७ गते, २०७८ ०९:२० मा प्रकाशित

कर्णाली मन्त्रिपरिषद्सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

    कर्णाली, २६ माघ उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश मन्त्रिपरिषद् गठनसम्बन्धी परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उच्च अदालतका कायममुकायम मुख्यन्यायाधीश शेषराज शिवाकोटीको इजलासले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आज विपक्षीका नाउमा कारण [...]

माघ २६ गते, २०७८ १६:४५ मा प्रकाशित

सिआईए र रअका दलालहरुले सभामुखलाई महाअभियोगको घोषणा गरेछन्

 नेकपा (माओवादी केन्द्र) का बाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्रीले सभामुख अग्निप्रसाद सापकोटा महाभियोग सामना गर्न तयार रहेको बताएका छन्। उनले देशको सामू गठबन्धन के चिज हो रु भन्दै प्रश्नपनि गरेका छन् । पछिल्लो समय एमाले नेताहरुले सभामुखविरुद्ध महाभियोग लगाउने सकिने [...]

माघ २६ गते, २०७८ १५:५५ मा प्रकाशित

बांकेका युवा नेता सुवेदीले छाडे राप्रपा

राष्ट्रिय प्रजातान्त्र पार्टीका निवर्तमान अध्यक्ष तथा पुर्व उप-प्रधानमन्त्री कमल थापाले राप्रपाबाट अलग हुने निर्णय गरेसँगै पार्टीमा तरङ्ग सिर्जना भएकाे छ । राप्रपा निवर्तमान अध्यक्ष थापाले राप्रपाबाट अलग भएकाे घाेषणा गरेसँगै पार्टीकाे संगठानिक संरचनाहरूमा समेत असर देखिन थालेकाे छ । राप्रपा [...]

माघ २६ गते, २०७८ १५:५४ मा प्रकाशित

गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल

        काठमाडौँ, २६ माघगृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ ।         गृह मन्त्रालयमा आज भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका [...]

माघ २६ गते, २०७८ १३:५० मा प्रकाशित

माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ। माओवादीले यही माघ २८ र २९ गते केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकबाट केन्द्रीय पदाधिकारीको टुंगो लगाउने माओवादीले जनाएको छ। माओवादीको विधानमा एक अध्यक्ष, एक वरिष्ठ [...]

माघ २६ गते, २०७८ १३:३५ मा प्रकाशित

राष्ट्रियसभा निर्वाचनको नतिजा आजै सार्वजनिक हुने

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर आजै नतिजा सार्वजनिक गरिने आयोगले जनाएको हो ।  आयोगका [...]

माघ २६ गते, २०७८ १३:२६ मा प्रकाशित

खुमलटारमा प्रचण्ड र नेपालबीच छलफल, कर्णालीका नेताहरु पनि सहभागी

काठमाडौं सत्तारुढ दलका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ । बुधबार दिउँसो अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भइरहेको उक्त छलफलमा कर्णाली प्रदेशका नेताहरु र सरकारका मुख्यमन्त्रीसहितका केही सांसदहरु पनि सहभागी रहेका [...]

माघ २६ गते, २०७८ १३:१५ मा प्रकाशित

कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी’

     ‘    काठमाडौँ, २६ माघ    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धा सुमन अर्पण गर्नुभएको छ ।        प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत कांग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन [...]

माघ २६ गते, २०७८ १२:४८ मा प्रकाशित