वैशाख १० २०८२, बुधवार

राजनीति

  प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन   

    काठमाडौँ, ७ माघ  प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहनुभएको छ । वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा आज सम्बोधन गर्नुभएको हो ।        नेपाली कांग्रेसका सभापति रहनुभएका उहाँले गत असार २९ गते प्रधानमन्त्रीको सपथ [...]

माघ ७ गते, २०७८ १७:१३ मा प्रकाशित

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

     काठमाडौँ, ७ माघ कोरोना भाइरस सङ्क्रमण तीव्र बनेपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ । गत महिना आठाँै राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो लगाउन शनिबारका लागि बैठक बोलाएको थियो ।         मुलुकभर कोरोना भाइरस सङ्क्रमण [...]

माघ ७ गते, २०७८ १४:३७ मा प्रकाशित

चितवनमा मतदाता सङ्ख्या चार लाख माथि

        चितवन, ७ माघजिल्लामा मतदाताको सङ्ख्या चार लाख चार हजार २०० पुगेको छ । गत प्रतिनिधिसभाको निर्वाचन २०७४ मा जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता थिए । अहिले यो सङ्ख्या ५० हजार १६४ ले बढेको हो ।         १६ वर्ष [...]

माघ ७ गते, २०७८ १३:३३ मा प्रकाशित

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै

         काठमाडौँ, ७ माघ :   प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।         वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले गत [...]

माघ ७ गते, २०७८ १३:२३ मा प्रकाशित

स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिनेः उपमहासचिव डा पौडेल

          काठमाडौँ, ६ माघ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव डा विजय पौडेलले सत्ता गठबन्धन दलबीचको सल्लाहबाट स्थानीय तहको निर्वाचनको मिति छिट्टै तोकिने बताउनुभएको छ । आज यहाँ आयोजित समाजवादी प्रेस सङ्गठन नेपालका पदाधिकारीको शपथ कार्यक्रममा उहाँले गठबन्धन दलबीच [...]

माघ ६ गते, २०७८ १७:३४ मा प्रकाशित

काभ्रेमा माघ महिनाभर सभा, भेला गर्न नपाइने

    बनेपा, ६ माघ    कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सबै प्रकारका सभा, जुलुस, भेलालगायत गतिविधि गर्न रोक लगाएको छ ।        कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन माघ मसान्तसम्म लागू हुने [...]

माघ ६ गते, २०७८ १६:५६ मा प्रकाशित

प्रचण्डको प्रस्तावमा स्थानीय चुनाव धकेल्ने नियत छ: प्रदीप ज्ञवाली

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन सारिए एमालेलाई मान्य नहुने बताएका छन्। ज्ञवालीले निर्वाचन आयोगले प्रस्ताव गरेकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए। त्योभन्दा अगाडि या लगत्तै संघ र प्रदेश संसदको निर्वाचन भएमा आफूहरूलाई स्वीकार्य [...]

माघ ६ गते, २०७८ १२:५३ मा प्रकाशित

   शिक्षक अस्पताल चितवनमाः मन्त्री पौडेल   

    चितवन, ६ माघ  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि वढ्ने जानकारी दिनुभएको छ ।        रासससँग आज कुराकानी गर्दै उहाँले भन्नुभयो “ शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर [...]

माघ ६ गते, २०७८ १२:२७ मा प्रकाशित

आजदेखि जिप्रकाको अत्यावश्यकबाहेकका सेवा बन्द

       भक्तपुर, ६ माघजिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा [...]

माघ ६ गते, २०७८ १२:११ मा प्रकाशित