वैशाख ९ २०८२, मंगलबार

राजनीति

लुम्बिनी प्रदेशसभाबाट ६७ विधेयक पारित

          बुटवल, १८ माघ   लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा [...]

माघ १८ गते, २०७८ ०८:२६ मा प्रकाशित

प्रधानमन्त्रीलगायत सबै मन्त्रीद्वारा सम्पति लुकाउने प्रयास

काठमाडौँ, १८ माघ प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः सबै मन्त्रीहरूले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए तर [...]

माघ १८ गते, २०७८ ०८:१४ मा प्रकाशित

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

       काठमाडौँ, १७ माघराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको छ ।         राष्ट्रपति भवनमा आजै आयोजित समारोहमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, [...]

माघ १७ गते, २०७८ १७:२६ मा प्रकाशित

प्रधानमन्त्री एमसिसी पारित गर्ने पक्षमा हुनुहुन्छ, जबरजस्ती गर्ने पक्षमा हुनुहुन्न: झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित गर्ने पक्षमा रहे पनि जबरजस्ती गर्ने पक्षमा नरहेको बताएका छन्। खनालले एमसिसीबारे थप अध्ययन नगरी निष्कर्ष पुग्न नसकिने बताए। खनाल सत्तारूढ गठबन्धनबाट एमसिसी अध्ययन गर्न [...]

माघ १७ गते, २०७८ १४:४२ मा प्रकाशित

ऊर्जा मन्त्री भुसालसँग अष्ट्रेलियाली राजदूतको भेट

    काठमाडौँ, १७ माघ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज उहाँहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो ।         सो अवसरमा मन्त्री भुसालले [...]

माघ १७ गते, २०७८ १४:०८ मा प्रकाशित

निर्वाचनको मिति घोषणा गर्न माग

काठमाडौँ, १७ माघ लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालले स्थानीय तहको निर्वाचन मिति चाँडो घोषणा गर्न माग गरेको छ ।      सो सङ्गठनका महासचिव जगदीशप्रसाद अधिकारीले आज विज्ञप्ति जारी गरी संविधान र लोकतन्त्रको रक्षाका लागि आमनागरिकको सेवा सुविधासँग सरोकार रहेको स्थानीय तहको [...]

माघ १७ गते, २०७८ १३:५९ मा प्रकाशित

गृहमन्त्रीद्वारा १२ जिल्लाका प्रहरी प्रमुखसँग जिल्लाको शान्तिसुरक्षा र कोभिडबारे चासो

    काठमाडौँ, १७ माघ  गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गर्नुभएको छ ।         गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र [...]

माघ १७ गते, २०७८ १३:४७ मा प्रकाशित

रहेनन् नेता डा थापा

        काठमाडौँ, १७ माघ नेकपा (एकीकृत समाजवादी) का नेता डा दुमन थापाको ६२ वर्षका उमेरमा गए राति निधन भएको छ ।मिर्गाैला रोगबाट ग्रसित उहाँको मण्डिखाटारस्थित ह्यामस् अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिनुभयो । डा [...]

माघ १७ गते, २०७८ १०:३६ मा प्रकाशित

निमित्तका भरमा गुणस्तर तथा नापतौल कार्यालय

      वीरगञ्ज, १७ माघमधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ । तत्कालीन कार्यालय प्रमुख शशीभूषणकुमार यादवले गत मङ्सिर २४ गतेदेखि अनिवार्य अवकाश पाएपछि हालसम्म निमित्तका भरमा [...]

माघ १७ गते, २०७८ ०८:०९ मा प्रकाशित