वैशाख २६ २०८३, शनिबार

राजनीति

एमसिसी कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बन्यो: अमेरिका

प्रतिनिधिसभाको आइतबारको बैठकबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन भएसँगै यो सम्झौता कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको अमेरिकाले बताएको छ। काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार बेलुकी जारी गरेको विज्ञप्तिमा एमसिसी अनुमोदन गर्ने संसदको निर्णयका कारण नेपाली जनताका लागि [...]

फागुन १६ गते, २०७८ ०९:२४ मा प्रकाशित

प्रधानसेनापति शर्माद्वारा ‘युनिटी जर्नल’ लोकार्पण

        काठमाडौँ, १५ फागुन  प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना सैनिक तालिम महानिर्देशनालयद्वारा प्रकाशित ‘युनिटी जर्नल तेस्रो शृङ्खला’को लोकार्पण गर्नुभएको छ ।         सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा उहाँले जर्नलमा समावेश भएका लेखमध्ये उत्कृष्ट लेखका सर्जकलाई नगद पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुभयो [...]

फागुन १५ गते, २०७८ २२:०६ मा प्रकाशित

संसदबाट अनुमोदन भयो एमसिसी

प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदन गरेको छ। आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट एमसिसी सम्झौता पारित गरेको हो। एमसिसीसँगै संसदले यसको १२ बुँदे व्याख्यात्मक घोषणा पनि पारित गरेको छ। पछिल्लो समय नेपाली राजनीतिको [...]

फागुन १५ गते, २०७८ २१:५४ मा प्रकाशित

राष्ट्रिय स्वाधिनता र अखण्डताप्रति सरकारले कुनै गलत सम्झौता गर्दैन : अर्थमन्त्री

           काठमाडौँ, १५ फागुन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले राष्ट्रियता, संविधान र गणतन्त्रको रक्षाका लागि बनेको वर्तमान सरकारले राष्ट्रिय स्वाधिनता र अखण्डताप्रति कुनै गलत सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।         नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) [...]

फागुन १५ गते, २०७८ १८:४२ मा प्रकाशित

एमसिसीलाई व्याख्यात्मक घोषणासहित पारित गरौँ : कांग्रेस महामन्त्री थापा

        काठमाडौँ, १५ फागुन:   नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित पारित गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथिको [...]

फागुन १५ गते, २०७८ १८:२९ मा प्रकाशित

सत्तापक्ष र प्रतिपक्षी मिलेर एमसिसी अनुमोदन गरौँ : डा भट्टराई

      काठमाडौँ, १५ फागुन जनता समाजवादी पार्टीका सांसद् एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमसिसी सहयोग मुलुकको पूर्वाधार निर्माणका लागि अपरिहार्य रहेको बताउनुभएको छ । सत्तापक्ष र प्रमुख प्रतिपक्ष मिलेर सम्झौतालाई अनुमोदन गरिनुपर्ने उहाँको धारणा थियो । नेपाल सरकार र मिलेनियम [...]

फागुन १५ गते, २०७८ १७:३५ मा प्रकाशित

पूर्वमन्त्री श्रेष्ठविरुद्ध अकुत सम्पति कमाएको अभियोगमा मुद्दा

        काठमाडौँ, १५ फागुन  पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।        पूर्वसचिव समेत रहनुभएका श्रेष्ठ २०७० सालमा खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री बन्नुभएको थियो । सार्वजनिक [...]

फागुन १५ गते, २०७८ १७:१८ मा प्रकाशित

कानुन व्यवसासी राष्ट्रिय सम्मेलन : न्यायपालिकाको शुद्धतामा बहस

  काठमाडौँ, १५ फागुन नेपालको न्यायपालिका गिजोलिएको र संसद्मा महाअभियान प्रस्ताव दर्ता भई प्रधानन्यायाधीश निलम्बित रहेको अवस्थामा काठमाडौँमा आजदेखि नेपाल बार एशोसिएशनको ‘१५औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन’ सुरु भएको छ ।        कानुन व्यवसाय तथा न्याय क्षेत्रको विकृति र विसङ्गतिका विषयमा [...]

फागुन १५ गते, २०७८ १७:१५ मा प्रकाशित

एमसिसीमाथि सैद्धान्तिक छलफलः पक्ष र विपक्षमा सांसदको मत

      काठमाडौँ, १५ फागुन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले एमसिसी सहयोग नेपालको विकासका लागि आएकाले एमसिसी सम्झौता नेपालको हितमा रहेको बताउनुभएको छ ।          नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता [...]

फागुन १५ गते, २०७८ १७:०५ मा प्रकाशित