वैशाख २३ २०८३, बुधवार

राजनीति

प्रचण्ड र माधव नेपालले कार्यकर्ता उचालेर ढुंगामुढा गर्न लगाउनुभयो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ता उचालेर ढुंगामुढा गर्न लगाएको बताएका छन्। एमसिसीको विरोधमा माओवादी र एकीकृत समाजवादीका कार्यकर्ताले केही दिनअगाडि दिनहुँजसो सडक आन्दोलन गरिरहेका [...]

फागुन १७ गते, २०७८ १४:५१ मा प्रकाशित

एमसिसीको विवाद ओलीलाई पदच्यूत गर्ने दुष्प्रचार मात्र थियो: एमाले

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अमेरिकी सहयोग परियोजना एमसिसीबारे उठाइएको विवाद अध्यक्ष केपी शर्मा ओलीलाई तत्कालीन समयमा प्रधानमन्त्रीबाट पदच्यूत गर्ने दुष्प्रचार मात्र भएको बताएको छ। मंगलबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष केपी शर्मा ओलीको विज्ञप्ति पढ्दै नेता प्रदीप ज्ञवालीले अहिले [...]

फागुन १७ गते, २०७८ १४:४८ मा प्रकाशित

रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन, रुसी हमला जारी

काठमाडौँ, १७ फागुन रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ । सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले [...]

फागुन १७ गते, २०७८ १०:२२ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीले पत्रकार सम्मेलन गरेर एमसिसीबारे धारणा राख्ने

एमसिसीलगायत विभिन्न विषयमा पार्टीका धारणा राख्न नेकपा एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्ने भएको छ। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित एक होटलमा पत्रकार सम्मेलन हुनेछ। समसामयिक विषयमा पत्रकार सम्मेलन केन्द्रित रहने उनले बताए। सत्तारूढ नेकपा एकीकृत समाजवादीले [...]

फागुन १७ गते, २०७८ १०:१४ मा प्रकाशित

कर्णालीमा टुक्रे योजना कार्यान्वयनमा रोक, निकासा भइसकेका योजनाबाट झण्डै ८४ करोड फिर्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो चार महिने कार्यकालमा भए/गरेका कामबारे जानकारी गराएका छन्। सोमबार पत्रकार सम्मेलन गरी उनले आफ्नो यो कार्यकायलमा र प्रदेश सरकारले अहिलेसम्म गरेका केही उपलब्धीका बारेमा जनकारी गराएका हुन्। शाही मुख्यमन्त्री बनेको सोमबार चार महिना पुगेको [...]

फागुन १७ गते, २०७८ १०:०५ मा प्रकाशित

वीरेन्द्रनगरमा आज साँझ ७ बजेसम्म कर्फ्यू, ठूलो संख्यामा प्रहरी परिचालन

संसदबाट एमसिसी पारित भएको विरोधमा भएको आन्दोलनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगर बजारमा आज बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सोमबार बेलुका सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका [...]

फागुन १७ गते, २०७८ १०:०० मा प्रकाशित

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चौधरी

    कञ्चनपुर, १७ फागुन नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी (उत्सव) निर्वाचित हुनुभएको छ । प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउँदै विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्दी मानबहादुर धामी (सन्तोष)ले ९३ मत पाउनुभएको [...]

फागुन १७ गते, २०७८ ०९:४५ मा प्रकाशित

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बुधबार

     काठमाडौँ, १७ फागुन  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था, नेताहरूको व्यवस्थापनका साथै कार्य विभाजन, आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई [...]

फागुन १७ गते, २०७८ ०९:३७ मा प्रकाशित

ओलीकै पालामा एमसिसीमा संकल्प प्रस्ताव ल्याऔं भनेको थिएँ तर उहाँ मान्नुभएन: प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसिसी पारित गर्न संकल्प प्रस्ताव ल्याउने कुरा सबैभन्दा पहिला आफूले गरेको बताएका छन्।  सोमबार आफ्नो निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले तत्कालीन नेकपाका अध्यक्षका केपी शर्मा ओलीका [...]

फागुन १६ गते, २०७८ १५:५५ मा प्रकाशित