वैशाख २२ २०८३, मंगलबार

राजनीति

पूर्ण आचार्यलाई समर्थन गर्दै बलराम शर्माले लिए बागी उम्मेदवारी फिर्ता

नेपाली काङ्ग्रेस कोहलपुरमा मेयर पदमा बागी उम्मेदवारी दिएका बलराम शर्माले उम्मेदवारी फिर्ता लिएका छ्न। निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले बागी उम्मेदवारी फिर्ता लिदै पार्टीबाट आधिकारिक उम्मेदवार बनेका पूर्णप्रसाद आचार्यलाई समर्थन गरेका हुन । बागी उम्मेदवारी फिर्ता लिएपछि शर्माले पार्टीले आधिकारिक [...]

वैशाख १६ गते, २०७९ १३:४४ मा प्रकाशित

पाँच दलीय गठबन्धन बाहिर भएका सबै तालमेल खारेज गर्ने गठबन्धनको निर्णय

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले महानगर र उपमहानगरपालिकामा पाँच दलीय गठबन्धन विपरितका उम्मेदवारी फिर्ता गराउन पहल गर्ने निर्णय गरेको छ । त्यस्तै, विभिन्न दलका उम्मेदवारले स्वतन्त्र ढंगले उम्मेदवारी दिएको भएपनि फिर्ता गराउने निर्णय भएको छ   यसका अतिरिक्त, स्थानीय तह [...]

वैशाख १६ गते, २०७९ १२:४० मा प्रकाशित

बिजुली अभावमा कलकारखाना बन्द, के फेरि लोडशेडिङ हुन लागेको हो ?

काठमाडौँ, १५ वैशाख। नेपाल विद्युत्‌ प्राधिकरणले बिजुली आपूर्ति गर्न नसकेपछि देशभरिका सबै ठूला उद्योगहरू बुधवारबाट बन्द भएका छन्। पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको विद्युत्‌ रोकिएपछि ठूला उद्योगमा लोडशेडिङ गर्नुपरेको प्राधिकरणका प्रवक्ताले  बताए। प्राधिकरणका अनुसार भारतको बिहारमा अहिले प्रसारण लाइनहरू [...]

वैशाख १६ गते, २०७९ १२:०९ मा प्रकाशित

तनहुँमा मतपत्र आइपुग्यो

           दमौली, १६ वैशाख   आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । नेपाली सेनाको सुरक्षामा तनहुँमा बिहीबार मतपत्र ल्याइएको हो । नेपाली सेनाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरेको छ ।        तनहुँमा ५३८ पेटी मतपत्र आइपुगेको जिल्ला [...]

वैशाख १६ गते, २०७९ ०८:२१ मा प्रकाशित

वातावरणीय परीक्षण अध्ययनका लागि सम्झौता

गण्डकी, १६ वैशाख पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनमा आफ्नो १०० शय्याको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत प्रारम्भिक वातावरणीय परीक्षण (आइई) अध्ययन प्रतिवेदन तयार गर्न सम्झौता गरेको छ ।      विश्वविद्यालयका रजिष्ट्रार डा दीपकबहादुर भण्डारी र श्रेष्ठ कन्सल्टेन्ट प्रालि, ललितपुरका प्रबन्ध [...]

वैशाख १६ गते, २०७९ ०८:१४ मा प्रकाशित

स्वदेशी उद्योग बन्द गरेर बर्सेनि अर्बौँको टायर आयात

नवीन पौडेल काठमाडौँ, १५ वैशाख। ‘ड्राइभर दाइलाई मन पर्ने टायर,                               गोरखकाली रबर उद्योग भएर’    कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा [...]

वैशाख १५ गते, २०७९ १६:२५ मा प्रकाशित

कसले, कसरी उजुरी दिन सकिन्छ ? उम्मेदवारविरुद्ध कस्तो अवस्थामा

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सकिएको छ।   स्थानीय निर्वाचनका लागि एक लाख ५० हजार ४७९ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। देशभरका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुखसँगै वडाअध्यक्षदेखि सदस्यसम्मले आइतबार र सोमबार मनोनयन [...]

वैशाख १५ गते, २०७९ १३:५३ मा प्रकाशित

स्थानीय निर्वाचन : भोट माग्न घरदैलो अभियानमा उम्मेदवार

             महेन्द्रनगर, १५ वैशाख  आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् ।         राजनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ । [...]

वैशाख १५ गते, २०७९ ०८:३८ मा प्रकाशित

तनहुँमा प्रमुख पदमा ६ महिला उम्मेदवार

           दमौली, १५ वैशाख    आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा ६ महिलाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।         व्यास नगरपालिकाको प्रमुखमा चार तथा देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकाको अध्यक्षमा एक÷एक महिलाले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेसबाट म्याग्दे [...]

वैशाख १५ गते, २०७९ ०८:३५ मा प्रकाशित