वैशाख २२ २०८३, मंगलबार

राजनीति

मनोनयन अपराह्न ५ बजेसम्म

           काठमाडौँ, १२ वैशाखस्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सक्नेछन् [...]

वैशाख १२ गते, २०७९ ०९:४७ मा प्रकाशित

साना राजनीतिक दलद्वारा उम्मेदवारी दर्ता

      खोटाङ, १२ वैशाख  स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता पहिलो दिन आइतबार जिल्लाका ठूला राजनीतिक दलले उम्मेदवारी दर्ता गराएनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुङ्ग्याउन नसकेका कारण सत्ता सत्तासाझेदार दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी [...]

वैशाख १२ गते, २०७९ ०९:२० मा प्रकाशित

स्थानीय तह निर्वाचन ः म्याग्दीमा १७४ जनाको मनोनयन दर्ता

      म्याग्दी, १२ वैशाख   जिल्लाका छ पालिकामा आइतबार १७४ उम्मेदवारले आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।         मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा न्यून सङ्ख्यामा उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको [...]

वैशाख १२ गते, २०७९ ०९:२० मा प्रकाशित

पहिलो दिन पोखराको मेयरमा १० जना र उपमेयरमा २ जनाले दिए उम्मेदवारी

पोखरा महानगरको मेयरमा १० जना र उपमेयरमा २ जनाले उम्मेदवारी दिएका छन्।  जसमा ६ जना मेयरका उम्मेदवार स्वतन्त्रबाट छन् भने बाँकी ४ जना राजनीतिक दलका उम्मेदवार छन्।   निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनको कार्यतालिका अनुसार आइतबार र [...]

वैशाख ११ गते, २०७९ १८:१८ मा प्रकाशित

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा ध्यान केन्द्रित गरौँ ः राष्ट्रपति

        काठमाडौँ, ११ वैशाख  राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समस्त नेपालीले आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ ।         राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक कार्यक्रममा पूर्वप्रशासक सूर्यनाथ उपाध्यायलाई ताम्रपत्रसहित रु दुई लाख राशिको हेमबहादुर मल्ल सम्मान प्रदान गरेपछि राष्ट्रपति भण्डारीले [...]

वैशाख ११ गते, २०७९ १७:२६ मा प्रकाशित

‘यो पटक मन फुकाइदिनुहोस् संविधानमा भएको कुरा लागू गरौं’

वैशाख ११ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गर्नुभएको छ । आइतबार आर्थिक वर्ष २०७९।८०को वार्षिक बजेट तथा कार्यक्रममाथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गर्नुभयो । ‘यो पटक [...]

वैशाख ११ गते, २०७९ १६:४८ मा प्रकाशित

बैजनाथ गाउँपालिका अध्यक्ष उम्मेद्वार घननाथ खनालको राजनितिक यात्रा

बाँके\यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाँकेका आठ वटै स्थानीय तह सदस्य निर्वाचनका लागी नेकपा एमाले बाँकेले आफ्ना उम्मेदवारी छनोट गरिसकेको छ । बाँके जिल्लामा एमालेको संगठन सवलीकरण गरेको पाईन्छ  । यद्यपी बाँकेका आठ वटा स्थानीय तह मध्य पहिलो [...]

वैशाख ११ गते, २०७९ १५:४४ मा प्रकाशित

एमाले बाँकेका आठ स्थानीय तहमा कस्ले पायो टिकट

बाँके\ नेकपा एमालेले बाँकेका आठ वटै स्थानीय तहमा आफ्ना उम्मेदवार चयन गरेको छ । नेकपा एमाले केन्द्रिय बैठकले बाँकेमा सहमति हुन नसकेका तिन स्थानीय तहका नाम प्रकाशित गरेको हो । सर्व सहमतिमा छनोट हुन नसकेका बाँकेको कोहलपुर नगरपालिका मेयर उम्मेदवार [...]

वैशाख ११ गते, २०७९ १५:३५ मा प्रकाशित

समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण छ : उपराष्ट्रपति पुन

     काठमाडौँ, ११ वैशाख उपराष्ट्रपति नन्दबहादुर पुनले समाजसेवामा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।        फोकस नेपालले शनिबार लोकतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक सङ्घसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन उहाँले समाजको सेवामा सामाजिक सङ्घसंस्थाको महत्वपूर्ण भूमिका [...]

वैशाख ११ गते, २०७९ ११:१९ मा प्रकाशित