वैशाख ८ २०८२, सोमबार

राजनीति

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ। आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बैठक बसेका हुन्। एमसिसी पारित भएको अवस्था, वैशाखमा हुने स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे गठबन्धनका नेताहरू छलफलमा जुटेका छन्। राष्ट्रिय जनमोर्चाले गठबन्धन छाडेको छ [...]

फागुन १९ गते, २०७८ १०:३४ मा प्रकाशित

धनगढीको मेयर उठ्ने गोपाल हमालको घोषणा

विवेकशील साझा पार्टी छाडेका गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्। आज धनगढीमा कार्यक्रम गर्दै उनले स्वतन्त्र ढंगले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। ‘म धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र ढंगले उम्मेदवारी दिने घोषणा गर्दछु,’ आज धनगढीमा आयोजित घोषणा सभामा [...]

फागुन १९ गते, २०७८ १०:२४ मा प्रकाशित

जनताको समस्या संसदमा नराखी ज्याला लिनु लज्जास्पद: बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संसद अवरोधको निकास खोज्न नसक्नु गैरजिम्मेवारीपन भएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन्। उनले जनताको समस्या संसदमा नराखी ज्याला लिनु [...]

फागुन १८ गते, २०७८ १८:२५ मा प्रकाशित

राप्रपा नेपालको केन्द्रिय उपाध्यक्षमा बाँकेका प्रतिष्ठित उद्यमी राय

राप्रपा नेपालको केन्द्रिय उपाध्यक्षमा बाँकेका प्रतिष्ठित उद्यमी राजेन्द्र विर राय चयन भएका छन् ।अध्यक्ष कमल थापाले पाटीको विधान अनुसार १६ जनालाई उपाध्यक्ष र सह महामन्त्रीको रुपमा पदाधिकारी मनोनयन गरेका हुन् । उपाध्यक्षमा चयन भएका राय यस क्षेत्रका प्रतिष्ठित उद्यमी तथा [...]

फागुन १८ गते, २०७८ १६:४८ मा प्रकाशित

‘अन्तालिया डिप्लोमेसी फोरम’मा भाग लिन परराष्ट्र मन्त्री टर्की जाने

परराष्ट्र मन्त्री नारायण खड्का टर्की जाने भएका छन्। सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परराष्ट्र मन्त्रीको नेतृत्वमा टर्की जाने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए। उनका अनुसार मन्त्री खड्का नेतृत्वको टोली अन्तालिया डिप्लोमेसी [...]

फागुन १८ गते, २०७८ १५:२४ मा प्रकाशित

मन्त्रिपरिषदबाट परराष्ट्र मामिला अध्ययन विकास प्रतिष्ठानका सदस्य मनोनयन

मन्त्रिपरिषदले परराष्ट्र मामिला अध्ययन विकास प्रतिष्ठानमा सदस्यहरू मनोनीत गरेको छ। दुर्गाप्रसाद भट्टराई, प्रा डा कुशुम शाक्य, प्रज्ञा घिमिरे, बालानन्द शर्मा, शेखर गोल्छा र प्रेमप्रसाद लिम्बूलाई सदस्य मनोनीत गरिएको हो। प्रतिष्ठानमा ६ जना सदस्य मनोनीत गर्ने निर्णय भएको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर [...]

फागुन १८ गते, २०७८ १५:१२ मा प्रकाशित

विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल

मन्त्रिपरिषदले विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै आज सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उच्च अदालत पाटनका न्यायाधीश पौडेललाई विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय भएको बताए। साथै सदस्यहरूमा न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, [...]

फागुन १८ गते, २०७८ १५:०४ मा प्रकाशित

जसपाको विधान महाधिवेशन असारमा

जनता समाजवादी पार्टी (जसपा) ले आउँदो असारमा विधान महाधिवेशन गर्ने भएको छ। जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले असार १ र २ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। बैठकले फागुन २८ गते संघीय परिषद बैठक [...]

फागुन १८ गते, २०७८ १५:०३ मा प्रकाशित

एमसिसीको प्रतिक्रिया- संसदीय अनुमोदनपछि कार्यान्वयनको बाटो खुल्यो

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपालको संसदबाट एमसिसी सम्झौता अनुमोदन भएपछि कार्यान्वयनको बाटो खुलेको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै एमसिसी केन्द्रीय कार्यालयले आइतबार प्रतिनिधि सभाबाट एमसिसी अनुमोदन भएको कुरालाई जानकारीमा राखेको बताएको छ। गत आइतबार [...]

फागुन १८ गते, २०७८ १४:५७ मा प्रकाशित