वैशाख २२ २०८३, मंगलबार

राजनीति

बाँकेमा ६४ हजार मत बदर

बाँके\यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ । बदर मतमध्ये प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ हजार दुई सय २१, प्रदेश [...]

मंसिर १३ गते, २०७९ १९:५४ मा प्रकाशित

लुम्बिनीमा सरकार बनाउन बहुमत जुटाउने कसरतमा एमाले-कांग्रेस

बुटवल\लुम्बिनीमा प्रदेश सरकार बनाउन कुनै पनि दललाई स्पष्ट बहुमत ल्याउन सकेन । जसले गर्दा बहुमत जुटाउन दलहरुले कसरत थालेका छन् । तर, दलभित्रै कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा अझै टुंगो लागेको छैन । लुम्बिनी प्रदेशसभामा ५२ प्रत्यक्ष र ३५ [...]

मंसिर १३ गते, २०७९ १९:५१ मा प्रकाशित

एक शब्दै नबोली बोहोराको विजयी कसरी ?

बुटवल\निर्वाचनमा उम्मेदवारले विभिन्न आश्वासन र प्रतिबद्धता बाँड्ने कुरा कुनै नौलो होइन । मतदातालाई विभिन्न योजनाहरु सुनाउने, मतदाताले राखेका विभिन्न जिज्ञासालाई तत्काल बोलेरै सम्बोधन गर्ने अनि चुनावीसभाहरुमा भाषण गरेर मतदातालाई आफूतर्फ आकर्षित गर्नु उम्मेदवारको धर्म नै हो । तर, रुपन्देहीमा यस्ता [...]

मंसिर १३ गते, २०७९ ०७:४१ मा प्रकाशित

म पनि प्रधानमन्त्रीको दाबेदार हुँ : राठौर

बाँके\नेपाली काँग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा नवनिर्वाचित सदस्य किशोर सिह राठौरले आगामी सरकारको नेतृत्वको विषयमा पार्टीभित्र छलफल भएपछि मात्र टुंगो लाग्ने बताएका छन् । प्रेस युनियन बाँकेले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले [...]

मंसिर १२ गते, २०७९ १८:४४ मा प्रकाशित

मतदातालाई धन्यवाद दिन पुग्ने अभियानमा एमाले विजयी उम्मेदवार

बाँके/ नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचित सुर्य ढकाल र प्रदेश सभा १ ख का सदस्य विजयी उम्मेदवार दुर्गा प्रसाद चौधरी मतदातालाई धन्यवाद अभियानमा केन्द्रीकृत भएका छन । अभियानमा काेहलपुर भेटिएका प्रतिनिध सभा सदस्य उम्मेदवार [...]

मंसिर १२ गते, २०७९ १७:१८ मा प्रकाशित

समानुपातिकमा एमालेले कटायो २५ लाख

बाँके\समानुपातिकतर्फ हालसम्म नेकपा एमालेले सबैभन्दा बढी २५ लाख सात हजार ४०३ मत प्राप्त गरेको छ। दोस्रोमा रहेको नेपाली कांग्रेसले २३ लाख ७७ हजार चार सय ९८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। पुनः तेस्रोमा उक्लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० [...]

मंसिर १२ गते, २०७९ ०८:१४ मा प्रकाशित

सुनसरी-३ : कांग्रेसका गच्छदारलाई पछि पार्दै एमालेकी चौधरीको अग्रता कायमै

इटहरी- सुनसरी क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदारभन्दा नेकपा एमालेकी भगवती चौधरी चार हजार बढी मतान्तरले अगाडि रहेकी छन्। सुनसरी ३ का निर्वाचन अधिकृत उमाकान्त पौडेलले दिएको जानकारी अनुसार हालसम्म यो क्षेत्रमा ५९ हजार ९८१ मतगणना सकिएको छ। जसअनुसार [...]

मंसिर ११ गते, २०७९ २१:२५ मा प्रकाशित

झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत निर्वाचित

काठमाडौँ\इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन्। खनाल नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग २९ सय ५७ मतले पराजित भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मतपरिणामको विवरण सार्वजनिक भने गरिसकेको छैन। सुरुदेखि [...]

मंसिर ११ गते, २०७९ १६:२८ मा प्रकाशित

समानुपातिकतर्फ बाँके १ मा एमाले, २ मा जसपा र ३ मा कांग्रेस पहिलो दल

बाँके\बाँकेमा समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा एमाले, २ मा जसपा र ३ मा कांग्रेस पहिलो दल बनेको छ । निर्वाचन आयोगका अनुसार बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा १६४७३ मतसहित एमाले पहिलो, १३८४२ मतसहित कांग्रेस दोस्रो स्थानमा आउँदा राष्ट्रिय स्वतन्त्र [...]

मंसिर ११ गते, २०७९ १६:१९ मा प्रकाशित