बुटवल\लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अस्थायी संरचनामै राजधानी सार्न हतारो गरेको भन्दै रूपन्देही कांग्रेसले विरोध गरेको छ । अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानीमा अस्थायी संरचनामै हतारमा राजधानी सार्न लागेको भन्दै[...]
जाजरकोट– झोलुंगे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि जाजरकोटबासीको माग पूरा भएको छैन। पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका ४ र ११ मा पर्ने सिउरेनी खोलामा पुल निर्माण हुन सकेको छैन। तत्कालीन संविधानसभा सदस्य भक्त शाहदेखि अहिलेसम्मका सबै नेतालाई [...]
मंसिर १७ गते, २०७९ १९:१८ मा प्रकाशित
सुर्खेत- नेकपा एमालेले समानुपातिकतर्फ कर्णाली प्रदेशमा सबैभन्दा बढी मत ल्याएको छ। एमालेले देशभरी २३ लाख बढी मत ल्याउँदा आइतबारसम्म कर्णाली प्रदेशमा गणना भएको कुल पाँच लाख ११ हजार ९२९ मतमध्य एमालेले एक लाख ६६ हजार ९२९ मत ल्याएको छ । दोस्रो [...]
मंसिर १६ गते, २०७९ २१:५० मा प्रकाशित
बाँके\बाँके निर्वाचन क्षेत्र–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका सुदीपनरसिंह राणाको जमानत जफत भएको छ । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा कांग्रेस पहिलो दल बनेको थियो । उसले एक्लै चुनावी मैदानमा होमिँदा पनि १७ हजार १ सय ९५ मत पाएको थियो । ६ [...]
मंसिर १६ गते, २०७९ ११:३९ मा प्रकाशित
डेक्स\मंसिर ४ गते भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। देशभर प्रत्यक्षसँगै समानुपातिकको मतगणना पनि अन्तिम चरणमा पुगेको हो। प्रतिनिधि सभासँगै प्रदेश सभाको मतगणना पनि सकिने चरणमा छ। यससँगै प्रदेश सभाको समानुपातिक प्रणालीतर्फ ६ प्रदेशमा एमालेले र एउटा प्रदेशमा कांग्रेसले [...]
मंसिर १६ गते, २०७९ ०८:४८ मा प्रकाशित
खिमलाल देवकोटा\निर्वाचन कुनै नयाँ अवधारणा होइन । सुरुमा यसबारे केही मननीय भनाइ स्मरण गरौं । मार्क्सवादले निर्वाचनलाई लोकतन्त्रको पर्यायका रूपमा हैन कि उत्पीडितहरूलाई शोषण गर्ने लाइसेन्स नवीकरणको अभिनयका रूपमा व्याख्या गर्दछ । जर्मन दार्शनिक कार्ल मार्क्सले निर्वाचनलाई उत्पीडित वर्गको एउटा [...]
मंसिर १६ गते, २०७९ ०८:४४ मा प्रकाशित
बाँके\नेपाली काँग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौंरले जनताको माझमा पुगेर काम गर्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । काँग्रेसले जनतालाई अधिकार, विकास र ब्यवस्था परिवर्तनको नेतृत्व गरेपनि त्यो कुरा जनता समक्ष पुर्याउन नसकिएको बताए । नेपाली काँग्रेस क्षेत्र नम्बर ३ ले [...]
मंसिर १५ गते, २०७९ २१:२८ मा प्रकाशित
बाँके/ प्रदेश सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा ३२ दलले भाग लिएकामा नेकपा एमालेले सबै भन्दा धेरै मत पाएको छ । ४ मंसिरको चुनावमा लुम्बिनी प्रदेशमा खसेको १८ लाख ८७ हजार ७८ सदर मतमा नेकपा एमालेले ५ लाख ७० हजार ९२१ मत पाएको [...]
मंसिर १५ गते, २०७९ १९:०३ मा प्रकाशित
काेहलपुर / बाँके क्षेत्र नं.१ का विजयी उम्मेदवारहरूले पत्रकार भेटघाट गरेका छन । नेकपा एमाले बाट विजयी उम्मेदवारहरूले काेहलपुरमा पत्रकार भेटघाट गरेका हुन । नेकपा एमालेबाट विजयी प्रतिनिधि सभा सदस्य सुर्य ढकालले निर्वाचनमा आम मतदाताहरूलाई गरेका प्रतिवद्वताहरू पूरा गर्नका लागि [...]
मंसिर १४ गते, २०७९ १८:३७ मा प्रकाशित
बाँके\लुम्बिनी प्रदेशसभा सदस्यमा एकमात्र महिला निर्वाचित भएकी छन् । नेकपा माओवादी केन्द्रकी नेतृ कृष्णा केसी बाँके–१ (१) बाट प्रदेशसभा सदस्यमा विजयी भएकी हुन् । सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी उनले नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार सोमराज चौधरीलाई पराजित गरिन् ।केसीले ९ हजार १ सय [...]
मंसिर १४ गते, २०७९ ०९:०३ मा प्रकाशित