दाङ : दाङको देउखुरीमा मंसिर २८ गते अर्थात बुधवार राष्ट्रिय झण्डा फहराएर लुम्बिनी प्रदेशको स्थायी राजधानी उदघाटन गर्न लागिएको छ । २०७७ असोज २० गते लुम्बिनी प्रदेश सभाको दुई तिहाई बहुमतद्वारा[...]
सुर्खेत- निर्वाचनको सबै परिणाम आएसँगै कर्णालीमा अब को मुख्यमन्त्री बन्ने भन्ने विषयले चर्चा पाएको छ। ४० सदस्यीय प्रदेशसभामा २४ प्रत्यक्ष र १६ जना समानुपातिक सांसद छन्। सत्ता गठबन्धन कायमै रहेको अवस्थामा गठबन्धनकै नेतृत्वमा सरकार बन्ने छ। तर, मुख्यमन्त्रीको रूपमा कसलाई अगाडि [...]
मंसिर २६ गते, २०७९ १८:१४ मा प्रकाशित
काठमाडौँ\निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ ।आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको [...]
मंसिर २५ गते, २०७९ २०:५४ मा प्रकाशित
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सिफारिसमा असन्तुष्टि देखिएको छ । पार्टीको समानुपातिक सूचीको शीर्ष स्थानमा नामावली भएका नेताहरू नै सिफारिसमा नपरेपछि असन्तुष्टि देखिएको हो । साे पार्टीको समानुपातिकतर्फ खस आर्य कोटाबाट दोस्रो नम्बरमा रहेका गणेश कार्कीले पार्टी प्रवक्ता डा. [...]
मंसिर २५ गते, २०७९ १४:२० मा प्रकाशित
तम्घास\गुल्मीमा निर्माणाधीन लखन थापा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला रकम अभावका कारण अलपत्र परेको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नं ६ अमरपुरको बुल्म चौरमा निर्माणाधीन रङ्गशाला यसै अलपत्र परेको छ । राष्ट्रिय खेलकुद परिषद्को २ करोड ८० लाख रुपियाँमा माटो काट्ने, [...]
मंसिर २४ गते, २०७९ २०:०३ मा प्रकाशित
काठमाडौं । नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेको छ।शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। उनका अनुसार प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४, गण्डकीमा १०, [...]
मंसिर २४ गते, २०७९ १९:४७ मा प्रकाशित
काठमाडौं \ नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ।पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए। एमालेको समानुपातिक सूचीमा एकनाथ ढकालदेखि सुनिता बरालसम्म अटाएका छन् [...]
मंसिर २४ गते, २०७९ १७:३५ मा प्रकाशित
काठमाडौँ\निर्वाचन आयोगले दिएको समयभित्र नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदमा सिफारिस गर्ने नामको सूचीमा टुङ्गो लगाएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज शनिबार बसेको पदाधिकारी बैठकले नाम टुङ्गो लगाएको हो । समानुपातिकतर्फ कांग्रेसले ३२ सिट प्राप्त गरेको छ [...]
मंसिर २४ गते, २०७९ १७:३२ मा प्रकाशित
बुटवल\लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानीको विषयलाई लिएर अनावश्य किचलो नगर्न लागि विभिन्न दलका नेताहरुलाई अनुरोध गर्दै प्रदेश सभाले गरेको निर्णय कार्यन्वयनका लागि सहयोग गर्नका लागि अपील गरेका छन् । बुटवल मुकामबाट अस्थायी संरचनामै रातारात मुख्यमन्त्री कार्यालय सारेको भन्दै एमाले [...]
मंसिर २४ गते, २०७९ ०८:३६ मा प्रकाशित
काठमाडौँ\नेकपा एमालेले समानुपातिक उम्मेदवार टुंग्याउन आज दिउँसोका लागि सचिवालय बैठक राखेको छ। हिजो दिउँसोका लागि बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो। बैठक स्थगित गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक तयारी गरेका थिए। एमालेको केन्द्रीय सचिवालयको बैठक आज [...]
मंसिर २४ गते, २०७९ ०८:२७ मा प्रकाशित