वैशाख २२ २०८३, मंगलबार

राजनीति

कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै

काठमाडाै‌ \ नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ । बैठकमा संसदीय दलको निर्वाचनका लागि समिति बनाउनेलगायत कार्यसूची रहेको पार्टी केन्द्रीय कार्यालयका [...]

पुष ३ गते, २०७९ १३:४० मा प्रकाशित

सातै प्रदेशका प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउँदै आयोग

बाँके\निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन शनिबार सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने जानकारी दिए। यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेको उनले जानकारी [...]

पुष २ गते, २०७९ २०:३९ मा प्रकाशित

प्रदेश र स्थानीय तहबीचको सहकार्य आवश्यक : मुख्यमन्त्री

कर्णाली\ कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। उनले प्रदेश सरकारसँगसँगै स्थानीय तहलाई हिँडाउनुपर्ने समेत जोड दिएका छन्। मंसिर २८ गते बेलायती सरकारको सहयोगमा निर्मित ६७ किलोमिटर मुगु [...]

पुष १ गते, २०७९ २०:५५ मा प्रकाशित

लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

काठमाडौँ\प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ ।  विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको [...]

पुष १ गते, २०७९ ०८:०० मा प्रकाशित

नवनिर्वाचित सांसदलाई लुम्बिनी विकास कोषको सम्मान

बुटवल\लुम्बिनी विकास कोषले रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान गरेको छ। प्रतिनिधिसभा सदस्यमा निर्वाचित वासुदेव घिमिरे र प्रदेशसभा सदस्यमा निर्वाचित सिके गुप्तालाई बिहीबार कोषले सम्मान गरेको हो। कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई [...]

पुष १ गते, २०७९ ०७:५८ मा प्रकाशित

सरकार गठबन्धनकै बन्छ मन्त्री भुसाल

बाँके\ऊर्जा, जलश्रोत र सिँचाइमन्त्री पम्फा भुसालले हालकै गठबन्धनले नयाँ सरकार बनाउने कुरामा कुनै पनि दुबिधा नरहेको बताएका छन। अहिलेको आवश्यकता नै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायतको गठबन्धनको सरकार निर्माण हुने सिँचाइमन्त्री पम्फा भुसालले बताइन। राष्ट्रिय गौरवका [...]

मंसिर २९ गते, २०७९ १८:४८ मा प्रकाशित

आम निर्वाचन : चार हजार उम्मेदवारको धरौटी जफत

काठमाडौँ- मंसिर ४ मा भएको आम निर्वाचनमा ४ हजार २८५ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभातर्फ एक हजार ९६१ र प्रदेशसभातर्फ दुई हजार ३२४ उम्मेदवारको धरौटी जफत भएको हो। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ पुरुष १ हजार ७७२ र महिला १८९ [...]

मंसिर २८ गते, २०७९ २०:५४ मा प्रकाशित

रँगाइँदै प्रदेश सभा भवन

सुर्खेत\कर्णाली प्रदेश सभा भवनको रङरोगन, सरसफाइ, बगैँचाको सौन्दर्यीकरण काम सुरु भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य निर्वाचित भइसक्नुभएको छ। केही समयपछि नै प्रदेश सभा सञ्चालन हुने भएकाले सरसफाइ र रङरोगनमा प्रदेश सभा सचिवालय जुटेको [...]

मंसिर २८ गते, २०७९ ११:२८ मा प्रकाशित

गाउँपालिका महासंघको अध्यक्षमा कांग्रेसकी पाण्डे निर्वाचित

बाँके\गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे निर्वाचित भएकी छिन् । पाण्डे नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष हुन् । काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा [...]

मंसिर २७ गते, २०७९ २१:२९ मा प्रकाशित