काठमाडौँ\नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको भेला आज गर्दैछ। एमाले जनताको रोजाईको पहिलो पार्टी नामको विशेष कार्यक्रमको आज आयोजना गर्ने सो दलले जनाएको छ। कार्यक्रम दिउँसो १२[...]
बाँके\नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि आज उमेदवारी दर्ता हुँदै छ। कांग्रेसले सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको निर्वाचन समिति गठन गरेको थियो। समितिले जारी गरेको कार्यतालिका अनुसार संसदीय दलको नेतामा उठ्ने सांसदले आज उमेदवारी दर्ता गर्नु पर्नेछ। उमेदवारी दर्ता आज [...]
पुष ५ गते, २०७९ ०८:५९ मा प्रकाशित
हाम्रो चुनावी लोकतन्त्र परिपक्व हुँदै गएको आभास भर्खरै सम्पन्न संघीय र प्रादेशिक सभा चुनावबाट मिलेको छ । तडक–भडकरहित, छिटफुट घटनाबाहेक चुनाव प्रायः शान्तिपूर्ण भएको पर्यवेक्षणहरूले देखाएका छन् । ध्वजा–पताका, विशाल आमसभारहित घरदैलो प्रचारसँगै चुनावी रौनक बदलिएको छनक पनि मिलेको छ । सरसर्ती हेर्दा, [...]
पुष ५ गते, २०७९ ०८:५२ मा प्रकाशित
बाँके\नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । संसदीय दलको निर्वाचन गर्न बनेको तीन सदस्यीय निर्वाचन समितिको आज (सोमबार) बसेको बैठकले बुधबार चुनाव गर्ने निर्णय गरेको हो । समितिका संयोजक भीष्मराज खाङ्देम्बेद्वारा जारी निर्वाचन कार्यक्रम अनुसार पुस ४ [...]
पुष ४ गते, २०७९ २०:२१ मा प्रकाशित
काठमाडौं- नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको भेला आह्वान गरेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सांसदलाई मंगलबार उपस्थित हुन भनिएको छ। संसदीय भूमिकाबारे एमालेले सांसदहरूलाई प्रशिक्षित गराउन भेला राखेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए। पार्टीले सङ्घीय संसद् तथा [...]
पुष ४ गते, २०७९ ०९:३१ मा प्रकाशित
संसारमा सर्वाधिक आधिकारिक मानिने सन्दर्भ–ग्रन्थ ‘इन्साइक्लोपिडिया ब्रिटानिका’ को पछिल्लो संस्करणमा माओवादी जनयुद्धका प्रमुख ‘सेनापति’ कामरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर मार्क्स, एंगेल्स, लेनिन, माओ त्सेतुङ, हो ची मिन्ह, स्टालिन, ट्रटस्की लगायतका दार्शनिक र क्रान्तिकारी व्यक्तित्वहरूको लहरमा सजाएर राखिएको छ । आदिम [...]
पुष ४ गते, २०७९ ०९:२८ मा प्रकाशित
काठमाडाै \ नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ । बैठकमा संसदीय दलको निर्वाचनका लागि समिति बनाउनेलगायत कार्यसूची रहेको पार्टी केन्द्रीय कार्यालयका [...]
पुष ३ गते, २०७९ १३:४० मा प्रकाशित
बाँके\निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन शनिबार सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दिउँसो १ बजे सबै प्रदेशका प्रमुखलाई प्रतिवेदन बुझाउने जानकारी दिए। यसका लागि आयोगका पदाधिकारी प्रदेशका राजधानी पुगिसकेको उनले जानकारी [...]
पुष २ गते, २०७९ २०:३९ मा प्रकाशित
कर्णाली\ कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकस्तरसम्म विकासको अनुभूति गराउन प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। उनले प्रदेश सरकारसँगसँगै स्थानीय तहलाई हिँडाउनुपर्ने समेत जोड दिएका छन्। मंसिर २८ गते बेलायती सरकारको सहयोगमा निर्मित ६७ किलोमिटर मुगु [...]
पुष १ गते, २०७९ २०:५५ मा प्रकाशित
काठमाडौँ\प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको [...]
पुष १ गते, २०७९ ०८:०० मा प्रकाशित