वैशाख १८ २०८३, शुक्रबार

राजनीति

रोशनी शाही काममा फर्किइन्, के गर्दै छन् महरा ?

जबरजस्तीकरणी उद्योगबाट सफाइ पाएका तत्कालीन सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकमा उपस्थित हुन अझै समय लाग्ने भएको छ। गृह जिल्ला दाङका नेता तथा कार्यकर्तासँग भेटघाट गर्न सोमबार दाङ पुगेका महराले केही दिन उतै बिताउने भएकाले बैठकमा उपस्थित हुन नसक्ने भएका हुन्।

फागुन १३ गते, २०७६ १३:५९ मा प्रकाशित

काँग्रेस कार्यकर्ताको चिन्ता काँग्रेस सुध्रिएला कि बिग्रिएला ?

नेपाली कांग्रेसकोे १४औं महाधिवेशनको मिति नजिकिदै छ । नेता तथा कार्यकतालाई पार्टीको महाधिवेशले छोएको छ । पुस १३ गतेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्नेगरी कार्यतालिका सार्वजनिक गरेपछि अहिले केन्द्रदेखि गाउँसम्मका नेताकार्यकर्ताको ध्यान त्यसतर्फ [...]

फागुन १३ गते, २०७६ १३:०१ मा प्रकाशित

जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी : मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन् ।

फागुन १३ गते, २०७६ १२:५० मा प्रकाशित

पोखरा पुगेका प्रम ओलीलाई कालो झण्डा, ६ जना पक्राउ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्दा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फागुन १२ गते, २०७६ १४:०९ मा प्रकाशित

एमसिसीमा अनावश्यक किचलो सिर्जना गरियो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताएका छन् ।

फागुन १२ गते, २०७६ १३:५३ मा प्रकाशित

मनकारी जनप्रतिनिधि, जसले गरिन् आफनो सवारीसाधन किन्ने पैसाले दुई एम्बुलेन्स सहयोग

मानवीय सेवा जनप्रतिनिधिमा कति हुन्छ र कसरी सहयोग गर्नुपर्छ’ भन्ने उदाहरण रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला बनेकी छन् । आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको बजेटबाट उनले दुई एम्बुलेन्स खरिद गरी मानवीय सेवामा सहयोग पु¥याएकी छन् । गाउँपालिकाको कार्यपालिका बैठकबाट पारित [...]

फागुन १२ गते, २०७६ ११:४९ मा प्रकाशित

सरकारले माग नसुनेको भन्दै अनशन बसेको वडाध्यक्ष अस्पताल भर्ना

छ दिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेका थिए ।

फागुन १२ गते, २०७६ ११:३४ मा प्रकाशित

बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी दर्ता

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बास्कोटाविरुद्ध उजुरी परेको हो । बास्कोटालाई भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न भन्दै प्रितम सुवेदी र विजयबाबु शिवाकोटाीले आइतबार आयोगको कार्यालय टंगालमा उजुरी दिएका हुन् ।

फागुन ११ गते, २०७६ १५:०० मा प्रकाशित

सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारमन्त्री डा. खतिवडाको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्न आमसञ्चार माध्यमसँग आग्रह गरेका छन् । अर्थमन्त्रीसमेत रहेका मन्त्री खतिवडाले आज सञ्चारमन्त्रीको पदबहाली गर्दै सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रोभन्दा पनि जस्ताको जस्तै [...]

फागुन ११ गते, २०७६ १४:४८ मा प्रकाशित