काठमाडौँ, १८ भदौ। उपत्यकाका विभिन्न स्थानीय तहले विद्यालयहरू भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले विद्यालयहरु सञ्चालन गर्दा स्थानीय तहले[...]
काठमाडौँ, १७ भदौ प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ । सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको [...]
भदौ १७ गते, २०७८ १६:५७ मा प्रकाशित
काठमाडौं, १७ भदौ नेकपा माओवादी केन्द्रभित्र विवाद चर्किएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच विवाद चुलिएको हो । श्रेष्ठलाई दिदै आएको प्रवक्ताको जिम्मेवारी प्रचण्डले कृष्णबहादुर महरालाई दिएका छन् । यसप्रति श्रेष्ठ असन्तुष्ट छन् । पछिल्लो समय [...]
भदौ १७ गते, २०७८ १४:४१ मा प्रकाशित
काठमाडौं, भदौ १७ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दुई अध्यक्षबीच समसामयिक पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले जानकारी दियो। करिब आधा [...]
भदौ १७ गते, २०७८ १३:५४ मा प्रकाशित
गण्डकी, १७ भदौगण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले लोकतन्त्रमा न्यायालयलाई स्रोत–साधन सम्पन्न बनाउन जोड दिनुभएको छ । उहाँले भन्नुभयो“ न्यायापालिका स्रोतसाधन सम्पन्न भएमा मात्र नागरिकले सुशासन र न्यायको अनुभूति गर्न पाउने छन् । ” जिल्ला अदालत कास्कीले बुधबार गरेको स्वागत कार्यक्रममा [...]
भदौ १७ गते, २०७८ १३:३८ मा प्रकाशित
काठमाडौं, भदौ १७ एमाले सांसद एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका दुवै प्रदेश सांसद नेकपा(एकीकृत समाजवादी)मा लागेका छन्। बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्र-१ का लक्ष्मण लम्साल र प्रदेश निर्वाचन क्षेत्र-२ का बसुन्धरा हुमागाईं दुवैले एकीकृत समाजवादी [...]
भदौ १७ गते, २०७८ १२:३८ मा प्रकाशित
रुपन्देही, १७ भदौ लुम्बिनी प्रदेशसभाको आजका लागि तय भएको बैठक स्थगन गरिएको छ । नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगन गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ [...]
भदौ १७ गते, २०७८ १०:४२ मा प्रकाशित
काठमाडौँ, १६ भदौ प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताउनुभएको छ । महिला उद्यमी महासङ्घको पाँचांै अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको आज भर्चुअल सम्बोधन गर्दै उहाँले कोरोनाका कारण थला परेको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन [...]
भदौ १६ गते, २०७८ १६:२८ मा प्रकाशित
भदौ १६ कर्णाली प्रदेश सभाका तीन जना सांसद्ले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका छन्। सुर्खेतस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरुले समाजवादीको पक्षमा सनाखत गरेका हुन्। मुगुका सांसद् चन्द्र बहादुर शाहीले आफूसहित रुकुमकी सांसद देवी ओली र जुम्लाका सांसद् [...]
भदौ १६ गते, २०७८ १४:५६ मा प्रकाशित
काठमाडौं, भदौ १६ प्रधान सेनापति प्रभुराम शर्माले नियुक्ति पत्र पाएका छन्।मन्त्रिपरिषद्को सिफारिशमा गत साउन २६ गते कायममुकायम प्रधान सेनापति सम्हालेका प्रभुराम शर्माले बुधबार रक्षा मन्त्रालयमा आयोजित कार्यक्रमबीच नियुक्ति पत्र बुझेका हुन्। रक्षा मन्त्रालयका सचिव बेगेन्द्रराज शर्मा पौडेलले प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्ति पत्र [...]
भदौ १६ गते, २०७८ १४:४१ मा प्रकाशित