वैशाख २४ २०८३, बिहीबार

राजनीति

placeholder
दुर्गालगायत देवीदेवताको आकर्षक मूर्तिको दसैँमा हुन्छ भव्य व्यापार (तस्बिरहरु)

हिन्दु नेपालीको महान चाड दसैँ बिहीबारदेखि सुरु भइसकेको छ । बिहीबार घरघरमा घटस्थापना गरेर दसैँको शुभारम्भ गरियो । आज  नवरात्रको दोस्रो दिन ब्रह्माचारिणी देवीको पूजाआराधना गरि मनाइँदैछ । बह्म अर्थात् तपस्याको आचरण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई [...]

असोज २२ गते, २०७८ १०:३५ मा प्रकाशित

राज्यमन्त्रीको प्रस्ताव भवानी खापुङद्वारा अस्वीकार

काठमाडौं । नेकपा एकीकृत समाजवादी सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्री अस्वीकार गर्ने भएका छन् । एकीकृत समाजवादीले गठबन्धनको भागबण्डा मिलाउँदा चार मन्त्रालय मात्र पाउने भएपछि खापुङलाई राज्यमन्त्री बनाउने तयारी थियो ।  तर खापुङले राज्यमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार​को चेतावनी दिएको एक [...]

असोज २२ गते, २०७८ १०:३० मा प्रकाशित

चितवनको भरतपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी एवं अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष सञ्जय बरालले आफ्नो छोरा समर बरालको जन्मोत्सवको अवसर पारेर शैक्षिक सामग्री वितरण गरेका छन्

चितवन २२ असाेज चितवनको भरतपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी एवं अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष सञ्जय बरालले आफ्नो छोरा समर बरालको जन्मोत्सवको अवसर पारेर शैक्षिक सामग्री वितरण गरेका छन् । समरको १५औँ जन्मोत्सवको अवसर पारेर भरतपुर–२२ का विपन्न समुदायका पाँच [...]

असोज २२ गते, २०७८ १०:२८ मा प्रकाशित

एमालेको नयाँ लोगोप्रति माओवादी केन्द्रको आपत्ति, कानुनी उपचारमा जाने

नेकपा एमालेको नयाँ लोगोप्रति नेकपा (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ। एमालेले सूर्यभित्र हँसिया हथौडा अंकित लोगो प्रयोग असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशन एमालेले नयाँ लोगो सार्वजनिक गरेको थियो। नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह गोलाकार भित्रको हँसिया [...]

असोज २१ गते, २०७८ १४:३१ मा प्रकाशित

एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

२१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीले पाउने मन्त्रालय र सरकारमा जाने नेताहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई दिएको एक नेताले जानकारी दिए [...]

असोज २१ गते, २०७८ १४:२९ मा प्रकाशित

माओवादीले छानेका ४ मन्त्री : यस्तो छ बायोडाटा

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनका लागि नेकपा माओवादी केन्द्रले थप चार मन्त्रीको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्रि परिषदमा पठाउनका लागि शशि श्रेष्ठ, देवेन्द्र पौडेल, महेश्वर गहतराज र बोधमायाकुमारी यादवलाई छनोट [...]

असोज २१ गते, २०७८ १४:२६ मा प्रकाशित

केपी ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसके : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् । बिहीवार एमाले नेता भानुभक्त जोशीलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन [...]

असोज २१ गते, २०७८ १४:२४ मा प्रकाशित

आज कसले रोक्यो रेशम चौधरीको राजीनामा ?

टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेका रेशम चौधरीले पार्टीबाट राजीनामा दिने घोषणा गरेका थिए तर आज अचानक उनको राजीनामा रोकिएको छ । यद्यपि, उनी लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा आवद्ध छन् कि जनता समाजवादी पार्टीमा भन्ने स्पष्ट हुन सकेको छैन [...]

असोज २१ गते, २०७८ १४:२२ मा प्रकाशित

काँग्रेस पालिका अधिवेशन : सात प्रदेशमा कुन पक्षका कति निर्वाचित ?

नेपाली काँग्रेसको विभिन्न जिल्लाका पालिकामा अधिवेशनमा सम्पन्न भएकाे छ । अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणामअनुसार देउवा र पाैडेल पक्षकाे कडा टक्कर देखिएको छ ।  मंगलबार साँझसम्म परिणाम आएका ५ सय ७​पालिकामध्ये २ सय ३८ वटामा देउवा पक्षीय नेताहरु पालिकाको सभापतिमा [...]

असोज २० गते, २०७८ १६:०० मा प्रकाशित