वैशाख २३ २०८३, बुधवार

राजनीति

प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठनः प्रधानमन्त्री देउवा

काठमाडौं, २० असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले कर्तव्यपालनामा नेपाल प्रहरी अझै उच्च मनोबलका साथ कार्यसम्पादनमा खटिने विश्वास पनि [...]

असोज २० गते, २०७८ १२:४७ मा प्रकाशित

स्ट्यान्नडर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनससहित १३.०६ प्रतिशत लाभांश दिने

काठमाडौं । स्ट्यान्नडर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र [...]

असोज २० गते, २०७८ १२:२४ मा प्रकाशित

नेपालकै पहिलो तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

  धु्रवसागर शर्मा   गलेश्वर, २० असोज (रासस) : म्याग्दीको प्रसिद्ध तातोपानी कुण्डलाई व्यवस्थापन र प्रयोग गरी सिङ्गा तातोपानीमा नेपालकै पहिलो ‘पानीबाट उपचार गर्ने अस्पताल’ निर्माण गरिने भएको छ । प्राकृतिक चिकित्सालयका नामले चर्चित बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डको पानी प्रयोग गरेर प्राकृतिक [...]

असोज २० गते, २०७८ ११:१० मा प्रकाशित

बुद्ध एयरको विमान सुर्खेतमा अवतरण हुन सकेन, नेपालगञ्ज डाइभर्ट

काठमाडौं :  बुद्ध एयरको विमान सुर्खेतमा ल्याण्ड हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ। काठमाडौंबाट सुर्खेतका लागि उडेको विमान सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको हो।  बुधबार विहान सवा ९ बजेतिर सुर्खेत पुगेको विमान सुर्खेतको आकाशमा तीन फन्को लगाएर [...]

असोज २० गते, २०७८ ११:०५ मा प्रकाशित

करछली गर्ने सप्लायर्समाथि राजस्व कार्यालयको छापा

        कर्णाली, २० असोज    आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समा छापा हानेको छ ।        कर छलेको सामान बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा राजस्व कार्यालयले मङ्गलबार साँझ सप्लायर्समा छापा हानेको हो । कार्यालयले कर छलेर ल्याएको [...]

असोज २० गते, २०७८ ११:०२ मा प्रकाशित

एनआरएनए अध्यक्षमा तीनजनाको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि तीनजनाले उम्मेदवारी दिएका छन्। एनआरएनएको १०औं विश्वसम्मेलन तथा महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि कुल आचार्य, डा. बद्री केसी र रविना थापाले उम्मेदवारी दिएका हुन्। एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१–२०२३ कार्यकालका लागि उम्मेदवारी घोषणा [...]

असोज २० गते, २०७८ १०:४६ मा प्रकाशित

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् ।  सरकारको नेतृत्वकर्ता दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् । सरकारको नेतृत्वकर्ता दल विभाजन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता [...]

असोज २० गते, २०७८ १०:३८ मा प्रकाशित

ओली सरकारले बाँड्दै आएको सांसदको दसैँ भत्ता खारेज

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकाको निर्णय अनुसार २०७६ सालदेखि सांसदलाई बाँडिँदै आएको दसैँ भत्ता खारेज भएको छ ।  कोरोना महामारीले अर्थतन्त्र थिलथिलोको बनाएका बेला पनि सांसदले भत्ता लिएको भन्दै चौतर्फी आलोचना भएपछि संघीय संसद् सचिवालयले सांसदको दसैं भत्ता [...]

असोज २० गते, २०७८ १०:३५ मा प्रकाशित

दिल्लीको आकाशे पुलमुनि फस्यो एयर इन्डियाको विमान !

भारतको राजधानी नयाँ दिल्लीको एउटा आकाशे पुलमुनि फसेको एयर इन्डिया विमानको एउटा भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। बिक्री गरिएको विमानलाई किन्नेर लैजाने क्रममा पुलमुनि अड्किएको अनुमान गरिएको छ । रातको समयमा खिचिएको सो भिडियोमा पँखेटा झिकिएको विमानमुनि सवारीसाधन [...]

असोज २० गते, २०७८ ०८:५४ मा प्रकाशित