काठमाडौँ मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आजबाट निस्कासन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको हो । कम्पनीको[...]
ल भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको छ। जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान [...]
असोज २० गते, २०७८ ०७:५४ मा प्रकाशित
काठमाडौँ, २० असोज। केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ ।विभिन्न देशबाट विभिन्न कम्पनीको सवा तीन करोड [...]
असोज २० गते, २०७८ ०७:४० मा प्रकाशित
काठमाडौँ, १९ असोज । अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन् । यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६०० जना विस्थापित नागरिक घर फर्किएको बताइएको छ । ताजकिस्तानको सीमा [...]
असोज १९ गते, २०७८ १७:३६ मा प्रकाशित
प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको ८५ दिनपछि सत्तारुढ गठबन्धनबीच मन्त्रालयमा भागबण्डा मिलेको छ । नेपाली कांग्रेसले ७ तथा गठबन्धनका अन्य दलले ५/५ मन्त्रालय लिने गरी सहमति भएको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको सत्तारुढ गठबन्धनको बैठकले मन्त्रालय [...]
असोज १९ गते, २०७८ १७:३० मा प्रकाशित
काठमाडौँ, १९ असोज काठमाडौँ महानगरपालिकाको १४ नं वडा कार्यालयले बल्खुस्थित बन्धुदत्त मार्ग र नक्षत्र मार्गको सङ्मस्थलमा ढल व्यवस्थापनका नाममा सडक खन्दा त्यस क्षेत्रमा आवतजावत गर्ने बासिन्दालाई असर परेको छ । त्रिभुवन विश्वविद्यालय डिन कार्यालय, जनप्रशासन क्याम्पस र परीक्षा [...]
असोज १९ गते, २०७८ १६:२२ मा प्रकाशित
काठमाडौं, १९ असोज । सत्तारुढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुंगो लागेको छ । हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सोमबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच [...]
असोज १९ गते, २०७८ १२:३२ मा प्रकाशित
काठमाडौँ, १९ असोजसात निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गरी कालोसूचीमा राखिएको जनाएको हो ।कार्यालयले सार्वजनिक गरेको सूचनानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा [...]
असोज १९ गते, २०७८ १२:०७ मा प्रकाशित
काठमाडौँ, १९ असोज। नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनमा १५ प्रतिशत वृद्धि भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमवार रासन वृद्धि सम्बन्धी फाईल सदर गरेपछि वृद्धि भएको हो । यसअघि रासन वृद्धिको घोषणा गरिएको भएपनि [...]
असोज १९ गते, २०७८ १०:५३ मा प्रकाशित
काठमाडौं, १९ असोज । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दलहरूबीच देखिएको राजनीतिक अस्थिरताबीच राज्यको कुनै न कुनै ठाउँमा आफ्नो भाग माग्दै आएका छन् । पछिल्लो समय सत्तारूढ पाँच दलीय गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्न खोजेपछि प्रधानन्यायाधीश जबराले पनि आफूनिकटलाई मन्त्री बनाउनुपर्ने पहल गरेको [...]
असोज १९ गते, २०७८ ०७:२९ मा प्रकाशित