काठमाडौं । गत फागुन १८ गतेबाट रिलिज फिल्म ‘अगस्त्यः च्याप्टर १’ अहिले चौथो सातामा प्रदर्शनरत छ। फिल्मले बुधबार राजधानीमा पत्रकार भेटघाट गरेर चौथो हप्ता प्रदर्शनको खुशी साट्दै दर्शकलाई धन्यवाद दिएको[...]
काठमाडौँ । सामना फिल्मस् प्रालिद्वारा निर्मित “काँडेतार” चलचित्रको चाँडै प्रदर्शन हुने भएको छ । चलचित्र विकास वोर्डले सेन्सर मिति वैशाख ११ गते तोकेपछि शिघ्र प्रदर्शनको समय आएको निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले जानकारी दिएका छन् । नवल खड्का र [...]
वैशाख ९ गते, २०८० २१:२० मा प्रकाशित
काठमाडौं / सीमा संरक्षण, राष्ट्रभावको कथा बोल्ने फिल्म ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गीतमा नवल खड्का, सुरविना कार्कीसहित शीर्ष कलाकारको अभिनय छ । नयाँवर्षको अवसरमा सार्वजनिक गीतले राष्ट्रिय हितको पक्षमा उभिन आह्वान समेत गर्छ । गीतमा [...]
वैशाख ६ गते, २०८० १०:०३ मा प्रकाशित
रासस\सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड हरेक मौसममा अवलोकन गर्न सकिने प्रकृतिले सुशोभित क्षेत्र हो । भू–स्वर्गको उपमा पाएको खप्तडलाई स्वदेशी एवं विदेशी पर्यटकले प्रकृतिको अनुपम उपहारका रूपमा चित्रण गर्छन् । यहाँको विशाल फाँट हिउँदमा सेताम्मे तथा वसन्त, शरद [...]
मंसिर १२ गते, २०७९ १८:५१ मा प्रकाशित
काठमाडौं । २१ वर्षअघिको चर्चित फिल्म ‘दर्पणछायाँ’को तेस्रो श्रृंखलाको छायांकन अंग्रेजी नयाँ वर्ष २०२३ सँगै सिक्किमबाट सुरु हुने भएको छ । यसै महिनाभित्र फिल्मको मुहूर्त हुने र जनवरीबाट छायांकन सुरु गर्ने योजना रहेको सिक्किम फिल्म बोर्डकी अध्यक्ष पूजा शर्माले अनलाइनखबरलाई [...]
कार्तिक १५ गते, २०७९ १३:४६ मा प्रकाशित
काठमाडौँ, १६ वैशाख प्रदर्शनीमा कलाकार डङ्गोलले दुई युगल जोडीले स्वीकार गरेको वास्तविक विचार र कल्पनालाई समायोजन गर्नुभएको छ । उहाँका अनुसार हरेक चित्रमा एक अर्कालाई जोड्नका लागि काइँयोलाई एक बिम्बको रूपमा प्रयोग गरिएको छ । चित्रमा प्रयोग गरिएका अनगिन्ती अलङ्कारिक [...]
वैशाख १६ गते, २०७९ ०८:१० मा प्रकाशित
यिका समिक्षा अधिकारीले भावुक स्टाटस सार्वजनिक गरेकी छिन् । आज (बिहीबार) आफ्नो फेशबुक पेजमा मार्मिक स्टाटस सार्वजनिक गरेकी छिन् । उनले लेखेकी छिन्– तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छुतिम्रो लागि आफैलाई दुखमा पार्न सक्छुतिम्रो जितमा उत्सव मनाउने मान्छे हु [...]
वैशाख १५ गते, २०७९ १६:२९ मा प्रकाशित
काठमाडौँ, ९ माघ गायक विरेन रसाइलीको स्वर रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो विद्युतीय माध्यमबाट सार्वजनिक भएको छ । गीतमा विजय अधिकारीको सङ्गीत रहेको छ । गीतको रचना दिलीप घिमिरेले गर्नुभएको हो । गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन गर्नुभएको छ [...]
माघ ९ गते, २०७८ ११:४५ मा प्रकाशित
काठमाडौँ, ७ माघ पत्रकार तथा सामाजिक अभियानकर्मी राजु रसालीको शब्द रचना रहेको ‘समानता जुटौँ’ नामक लोकगीत सार्वजनिक भएको छ । जातीय भेदभाव तथा छुवाछूतमा आधारित जनचेतनामूलक सो गीतमा वरिष्ठ गायक राजु परियारको आवाज रहेको छ । “गीतले विगत लामो समयदेखि [...]
माघ ७ गते, २०७८ ११:४३ मा प्रकाशित
काठमाडौँ, ५ माघ सामाजिक सन्देश बोकेको समलिङ्गी प्रेम सम्बन्ध, विवाह अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ । यस गीतमा युवा पुस्ताकी चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । अमेरिकामा [...]
माघ ५ गते, २०७८ १२:३९ मा प्रकाशित