काठमाडौँ– कवियत्री अनुशा शर्मा सुवेदीद्वारा लिखित कविताकृति पोइटिक डायस्पोरामाथि परिचर्चा गरिएको छ। ललितपुरको हात्तिबनमा आयोजित विशेष समारोहबीच उक्त कृतिमाथि समीक्षा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्राडा अरूण गुप्तोले कविताका[...]
काठमाडौँ- नयाँवर्ष २०८३ साललाई लक्षित गर्दै दुई नेपाली चलचित्र ‘पहाड’ र ‘राम नाम सत्य’ प्रदर्शन हुने भएको छ । दुवै चलचित्रका निर्माताले नयाँ वर्षको अवसर पारेर नेपालसँगै विदेशमा चलचित्र प्रदर्शनको तयारी गरिरहेको जानकारी दिएका छन् । आगामी चैत २७ गतेदेखि [...]
चैत २५ गते, २०८२ १०:२२ मा प्रकाशित
काठमाडौँ- चलचित्र ‘पार्वती’ शुभ मुहूर्तसँगै छायांकन सुरु भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँमा फिल्मको शुभ मुर्हूत गर्दै छायांकन थालिएको हो। नीता ढुंगाना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्म अभिनेत्री तथा निर्मात्री नीताले नै निर्देशन गरिरहेकी छन्। उनी फिल्ममा पनि मुख्य [...]
चैत २४ गते, २०८२ २०:२० मा प्रकाशित
काठमाडौँ – आजबाट ‘भक्तपुर फिल्म महोत्सव’ सुरु भएको छ। नवीन सुब्बाको निर्देशनमा बनेको फिल्म ‘गाउँ आएको बाटो’ देखाउँदै महोत्सव सुरु गरिएको हो। भक्तपुरका युवा फिल्मकर्मीहरु किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले यो महोत्सव [...]
चैत ६ गते, २०८२ २०:२६ मा प्रकाशित
पोखरा- साहसिक गतिविधिका लागि चिनिएको पोखरामा अब मनोरञ्जनको क्षेत्रमा नयाँ आकर्षण थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले शुक्रबारदेखि पोखरामा अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको छ। यो सिनेमा पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा स्थापना गरिएको छ, जुन नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको [...]
चैत ६ गते, २०८२ १९:४८ मा प्रकाशित
काठमाडौँ- वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी नयाँ वर्ष अर्थात् विसं २०८३ वैशाख १ गतेदेखि प्रदर्शन हुने भएको छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्या चित्रण गरिएको चलचित्रको [...]
फागुन ४ गते, २०८२ १०:०१ मा प्रकाशित
काठमाडौँ । बलिवुड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो । कंगना आफ्नो गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् [...]
चैत १२ गते, २०८० २१:२० मा प्रकाशित
मुम्बई । बलिउडमा आफ्नो अभिनय र सुपरहिट फिल्मका लागि खान साहब भनेर चिनिने दिलीप कुमारले सौदागर, आग का दरिया, कानून अपना अपना, मशाल र दुनिया जस्ता फिल्ममा आफ्नो अभिनय क्षमता प्रमाणित गरेका छन्। के तपाईलाई थाहा छ दिलिपकुमारले ले ७ [...]
चैत ११ गते, २०८० २२:०८ मा प्रकाशित
मुम्बई । बलिउडका चर्चित अभिनेता इमरान हाशमीले आज आफ्नो ४५ औं जन्मदिन मनाइरहेका छन् । इमरानले आफ्नो ‘सिरियल किसर’ छविबाट धेरै लोकप्रियता कमाए । कहिल्यै अभिनेता बन्न चाहने इमरान आज बलिउडमा मात्रै होइन, साउथ फिल्ममा पनि चर्चित हुन लागेका छन् [...]
चैत ११ गते, २०८० २२:०० मा प्रकाशित
काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको यस्तो तेस्रो भाग ‘महाजात्रा’ को बम्पर सुरुआत भएको छ । चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्म दर्शकको भिडभाड हलमा देखिएको छ । प्रदर्शनको पहिलो दिन नेपालका [...]
चैत १० गते, २०८० १६:४८ मा प्रकाशित