वैशाख १७ २०८३, बिहीबार

मनोरञ्जन

राजपरिवारकाे सदस्यता त्यागेर प्रेमीसँग विवाह गर्दै जापानी राजकुमारी

राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छन्। अक्टोबर २६ मा उनीहरूले बिहे गर्न लागेको सिएनएनले लेखेको छ। माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण सरहका व्यक्ति केइ कोमुरोसँग विवाह घोषणा गरेकी थिइन्। विभिन्न कारणवश उनीहरूको बिहे धकेलिँदै आएको थियो।  कोमुरोसँग विवाहलगत्तै [...]

असोज १५ गते, २०७८ १४:४४ मा प्रकाशित

गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ गरिन् इन्गेजमेन्ट !

८ असोज, काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले खुम्बु पुगेर ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी हुन् ।  जोशीले आफ्नो प्रेमीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ । उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले यसअघि [...]

असोज ८ गते, २०७८ ०७:३९ मा प्रकाशित

नायिका अशिष्मा नकर्मी अभिनित म्यूजिक भिडियो ‘असन बजारमा’ सार्वजानिक

काठमाडौं । चर्चित गायिका नलिना चित्रकार र गायक बेदराज बस्नेतको आवाज रहेको  र नायिका अशिष्मा नकर्मीको अभिनय रहेको म्युजिक भिडियो शनिवार अमेरिकाबाट सार्वजनिक भएको छ । डिपी खनालको शव्द र राजनराज शिवाकोटीको संगीत रहेको ‘असन बजारमा’ बोलको गीत शनिवार टेक्सासको [...]

असोज ५ गते, २०७८ १६:४४ मा प्रकाशित

गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्मा एकै मन्चबाट मिडियामा सार्बजनिक हुदै,दुबैलाई नेपाल सरकारले विभुषण प्रदान गर्दै

काठमान्डौ लोकप्रिय गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्मा एकसाथ सार्बजनिक हुने भएको छन।नेपाली लोक दोहोरी क्षेत्रका दुई होनहार कलाकार नेपाल सरकारद्वारा सम्मानित हुने भएका छन।नेपाली लोक दोहोरीको इतिहासमै सबै भन्दा धेरै सुनिएको र हेरिएको गीत “सालको पातको टपरी” गीतका गायक [...]

असोज ३ गते, २०७८ १३:४४ मा प्रकाशित

भरतमणि पौडेल बने ‘कमेडी च्याम्पियन’

काठमाडौँ, ३ असोज। ‘कमेडी च्याम्पियन सिजन २’को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न फाइनलमा उनले उपाधि जितेका हुन् । विजेता पौडेलले कार र २५ लाख रुपैयाँ प्राप्त गरे  यसैगरी  सिक्किमका विक्की अग्रवाल फस्ट रनरअप र गोरखाका [...]

असोज ३ गते, २०७८ ०७:०१ मा प्रकाशित

चलचित्र छायाङ्कनका लागि मनाङको अवलोकनमा बलिउडकर्मी

मनाङ, ३० भदौकोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुुने भएको छ ।        बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन गरिने भएको हो ।        चलचित्रको छायाङ्कनका [...]

भदौ ३० गते, २०७८ १७:२५ मा प्रकाशित

अंग्रेजी बोल्न न-आउँदैमा म गवाँर भएँ ?

काठमाडौं । म्युजिक भिडियो की चर्चित मोडल अञ्जली अधिकारी अ त्यधिक ट्रोल हुने सेलिब्रिटी मध्ये पर्छिन् । विभिन्न अन्तर वार्तामा जिब्रो चिप्लिँदा होस् वा कमजोर अंग्रेजीका कारण होस, फेसबुक देखि टीकटक सम्म उनलाई खिसिट्यूरी गरिएको हुन्छ ।  केही समयअघि अञ्जलीको [...]

भदौ १६ गते, २०७८ २१:२० मा प्रकाशित

फिल्म हल र दोहोरी साँझसमेत खोल्न पाइने,

काठमाडौँ, १६ भदौ काठमाण्डौ उपत्यकामा भोलि बिहीवारदेखि चलचित्र हल, दोहोरी साँझ (घर), डान्स बार लगायतका व्यवसाय पनि खुल्ने भएका छन् ।  काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले चलचित्र हल, दोहोरी घर, रेस्टुरेन्ट लगायतका व्यवसाय खोल्न दिने निर्णय [...]

भदौ १६ गते, २०७८ २१:०४ मा प्रकाशित

विर्ख वि.क.ले ल्याए चेलीको वेदना सहितको तिज गीत

हिन्दु धर्मावलम्वी नेपाली नारीको महान चाड हरितालिका तिज विशेष गीतहरु धेरै कलाकारहरुले बजारमा ल्याइरहेका बेवा कलाकार बिर्ख विश्वकर्माले पनि “अब त अति भो” तिज विशेष प्रस्तुती बजामा ल्याएका छन् ।हरितालिका तीज को अवसर पारेर लक्ष्मी नाथ तिमिल्सिनाले निर्माण गरेको मार्मिक [...]

भदौ १६ गते, २०७८ १६:०० मा प्रकाशित