नेपालगन्ज । नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव ९२७ किलोग्राम सुनका विभिन्न[...]
कोहलपुरकोहलपुर नगरपालिकाको पानी टंयाकरमा ताज इन्जिनियरिङ इण्डष्ट्रिज नेपालगंजको व्यवसायिक प्रचार गरिएको हुँदा सामाजिक संजाल भरी आपत्ति जनाइएको छ । उक्त ताज इन्जिनियरिङ इण्डष्ट्रिज नेपालगंजको व्यवसायिक प्रचार गरिएको पानी टंयाकरको विषयमा नागरिक उन्मुक्ति पार्टी नेता भुम बहादुर भण्डारीले पटक पटक आफ्नो [...]
वैशाख ७ गते, २०८० १५:०० मा प्रकाशित
जुम्ला\जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–१ को जुम्ला विमानस्थलनजिकै पाइप फुट्दा निस्केको पानीको फोहरा खसेको क्षेत्रमा चिसोले सेताम्मे बनेको बरफ ।
पुष १३ गते, २०७९ ०९:१९ मा प्रकाशित
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज [...]
पुष ३ गते, २०७९ १४:२० मा प्रकाशित
कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिकामा कमल थापा नेतृत्वको राप्रपा नेपाल को नगर कार्यसमिती घोषण भएको छ । घोषण सभामा राप्रपा नेपालका केन्द्रिय सह महामन्त्री हिक्मत बहादुर ढकालको प्रमुख आतिथ्यतामा भएको हो । सभामा बोल्दै ढकालले “ राप्रपा नेपाल देशको अग्रणी शक्ति [...]
फागुन १९ गते, २०७८ १९:२३ मा प्रकाशित
पुष ९ गते, २०७८ १९:५९ मा प्रकाशित
हिन्दु नेपालीको महान चाड दसैँ बिहीबारदेखि सुरु भइसकेको छ । बिहीबार घरघरमा घटस्थापना गरेर दसैँको शुभारम्भ गरियो । आज नवरात्रको दोस्रो दिन ब्रह्माचारिणी देवीको पूजाआराधना गरि मनाइँदैछ । बह्म अर्थात् तपस्याको आचरण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई [...]
असोज २२ गते, २०७८ १०:३५ मा प्रकाशित
वर्दिया । नेपालकै लामो पुलको रूपमा मानिएको बर्दिया जिल्लामा अवस्थित कर्णाली (गेरूवा) पुल । पुलको लम्बाई एक हजार १५ मिटर तथा स्पान १९ रहेको छ । तस्बिर : रत्न श्रेष्ठ
असोज २० गते, २०७८ १२:५२ मा प्रकाशित
काठमाडौँ, १५ असोज। न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशनमा ल्याएको हो [...]
असोज १५ गते, २०७८ ०९:३४ मा प्रकाशित
कोटेश्वरमा वा २ ज ८८७ नम्बरको ट्याक्सी नालीमा खस्यो भने खुमल्टारमा प्रदेश ३ –०१ ०२३ च २१२०नम्बरको कार सडक नजिकको खाडलमा पसेको थियो । चालक सामान्य घाइते भए ।
असोज ५ गते, २०७८ १३:०४ मा प्रकाशित