वैशाख १७ २०८३, बिहीबार

फोटो फिचर

कोहलपुर नगरपालिकाको सवारी साधनमा रहेको व्यवसायिक प्रचारमा आपत्ति

कोहलपुरकोहलपुर नगरपालिकाको पानी टंयाकरमा ताज इन्जिनियरिङ इण्डष्ट्रिज नेपालगंजको व्यवसायिक प्रचार गरिएको हुँदा सामाजिक संजाल भरी आपत्ति जनाइएको छ । उक्त ताज इन्जिनियरिङ इण्डष्ट्रिज नेपालगंजको व्यवसायिक प्रचार गरिएको पानी टंयाकरको विषयमा नागरिक उन्मुक्ति पार्टी नेता भुम बहादुर भण्डारीले पटक पटक आफ्नो [...]

वैशाख ७ गते, २०८० १५:०० मा प्रकाशित

चिसोले सेताम्मे बनेको बरफ

जुम्ला\जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–१ को जुम्ला विमानस्थलनजिकै पाइप फुट्दा निस्केको पानीको फोहरा खसेको क्षेत्रमा चिसोले सेताम्मे बनेको बरफ । 

पुष १३ गते, २०७९ ०९:१९ मा प्रकाशित

राजदूत नियुक्त

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा आज [...]

पुष ३ गते, २०७९ १४:२० मा प्रकाशित

राप्रपा नेपालकाे काेहलपुरमा नगर र वडा कार्यसमिति घाेषणा

कोहलपुर/ बाँकेको कोहलपुर नगरपालिकामा कमल थापा नेतृत्वको राप्रपा नेपाल को नगर कार्यसमिती घोषण भएको छ । घोषण सभामा राप्रपा नेपालका केन्द्रिय सह महामन्त्री हिक्मत बहादुर ढकालको प्रमुख आतिथ्यतामा भएको हो । सभामा बोल्दै ढकालले “ राप्रपा नेपाल देशको अग्रणी शक्ति [...]

फागुन १९ गते, २०७८ १९:२३ मा प्रकाशित

सामुदायिक वनबाट अवैध माटो दोहन । ५ वटा ट्रयाक्टर प्रहरी नियन्त्रणमा ।।

पुष ९ गते, २०७८ १९:५९ मा प्रकाशित

placeholder
दुर्गालगायत देवीदेवताको आकर्षक मूर्तिको दसैँमा हुन्छ भव्य व्यापार (तस्बिरहरु)

हिन्दु नेपालीको महान चाड दसैँ बिहीबारदेखि सुरु भइसकेको छ । बिहीबार घरघरमा घटस्थापना गरेर दसैँको शुभारम्भ गरियो । आज  नवरात्रको दोस्रो दिन ब्रह्माचारिणी देवीको पूजाआराधना गरि मनाइँदैछ । बह्म अर्थात् तपस्याको आचरण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई [...]

असोज २२ गते, २०७८ १०:३५ मा प्रकाशित

वर्दियामा रहेकाे नेपालकै सबैभन्दा लामो ‘गेरूवा पुल’

वर्दिया । नेपालकै लामो पुलको रूपमा मानिएको बर्दिया जिल्लामा अवस्थित कर्णाली (गेरूवा) पुल । पुलको लम्बाई एक हजार १५ मिटर तथा स्पान १९ रहेको छ ।  तस्बिर : रत्न श्रेष्ठ

असोज २० गते, २०७८ १२:५२ मा प्रकाशित

न्यादी हाइड्रोपावरको आइपिओ खुला, तपाईको भागमा कति कित्ता ?

काठमाडौँ, १५ असोज। न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशनमा ल्याएको हो [...]

असोज १५ गते, २०७८ ०९:३४ मा प्रकाशित

काठमाडौंको पीडा, खाल्डोमा खस्छन् सवारी साधन

कोटेश्वरमा वा २ ज ८८७ नम्बरको ट्याक्सी नालीमा खस्यो भने खुमल्टारमा प्रदेश ३ –०१ ०२३ च २१२०नम्बरको कार सडक नजिकको खाडलमा पसेको थियो । चालक सामान्य घाइते भए ।

असोज ५ गते, २०७८ १३:०४ मा प्रकाशित