वैशाख १७ २०८३, बिहीबार

फोटो फिचर

सडक अबरुद्ध भएपछि सवारी साधनको लर्को

शुक्रबारदेखि परेको अविरल बर्षाका कारण शनिबार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ र १२ को सिमाना माम्ती खोलामा आएको बाढीले सडक अबरुद्ध भएपछि विपि राजमार्गमा देखिएको सवारी साधनको लर्को । 

असार १९ गते, २०७८ २३:०७ मा प्रकाशित

(फोटो फिचर) : नदीजन्य पदार्थको स्टक प्रमाणिकरण नगरी विक्री गर्दै गर्दा आज बैजनाथ गाउँपालिका सम्झानाचौकमा प्रहरीले ट्रिपरलाई नियन्त्रणमा लिएको थियो । तस्बीर : न्यूज नमस्ते

असार १८ गते, २०७८ १८:४२ मा प्रकाशित

(फाेटाे फिचर) : “मान्छे भएर बाच्ने अधिकार सुनिश्चत गर” भन्ने मुल नाराका साथ राज्य संरक्षित जातिय विभेद विरुद्ध कोहलपुरमा साङ्केतिक विरोध प्रदर्शन । तस्विर : Kohalpur Gallery

असार १२ गते, २०७८ १७:५२ मा प्रकाशित

अव्यवस्थित रुपमा नदीजन्य पदार्थ थुपारिदा काेहलपुर कुरुप बन्दै । तस्विर : काले दाइ

काेहलपुर । काेहलपुर ज्ञनाेदय पुस्तकालय काे पुर्व पट्टी र काेहलपुर का विभिन्न स्थानमा नदीजन्य पदार्थ यत्रतत्र थुपारिदा कुरुप हुँदै गईरहेकाे छ ।

असार १० गते, २०७८ १५:१९ मा प्रकाशित

काेहलपुर नगरपालिका काे क्रेटा गाडि र कार्यकारी अधिकृत खाेई : फेसबुकमा भुम भण्डारीबाट, काेहलपुर

असार ९ गते, २०७८ १२:१८ मा प्रकाशित

“ड्रीम प्रोजेक्ट” कन्या हाईस्कुल र कन्या क्याम्पस पनि अन्तिम चरणमा, चाडै संञ्चालनमा आउने तयारी – मेयर राणा, नेपालगञ्ज

असार ३ गते, २०७८ १५:१० मा प्रकाशित

काेहलपुर वडा नं ६ मा धान राेप्दै,

असार ३ गते, २०७८ ०२:४५ मा प्रकाशित

सिंहदरबार अगाडी चिनियाँ र प्रहरी बिच झडप प्रहरी डिएसपी सहित ३ घाइते (भिडियो सहित)

काठमाडौँ । नेपाल प्रहरी र चिनियाँ नागरिक बिच झडप हुँदा प्रहरी सहित तीन जना घाइते भएका छन् कोरोना महामारीका कारण देशमा लकडाउनको ४६ औ दिन चलिरहेको बेला घर फर्कन माग गर्दै शुक्रवार चिनियाँ नागरिकहरू सिंहदरबारमा धर्नाका लागि उत्रिएका थिए । [...]

वैशाख २६ गते, २०७७ १५:५९ मा प्रकाशित

लकडाउको समयमा के गर्दैछन् त नेपाली सेलिब्रेटीहरु ?

कोरोना भाइरसको महामारीका कारण देशमा लकडाउन सुरु भएको २० औं दिन लकडाउन अझ कडा हुँदै गएको छ ।

चैत ३० गते, २०७६ १४:१४ मा प्रकाशित