काठमाडौं : अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको सहयोगमा नेपालले एसीसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको जित हात पारेको छ। ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको ओमान ४६.३ ओभरमा[...]
सुर्खेत : कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख तिलक परियारले कांग्रेसका तीन र माओवादीका एक मन्त्रीले बिहीबार शपथ ग्रहण गराएका हुन्। कांग्रेस सुर्खेतका सभापति खड्कबहादुर पोखरेलले सामाजिक विकासमन्त्री, जाजरकाेटका पार्टी सभापति बेदराज [...]
वैशाख ८ गते, २०८० १८:४३ मा प्रकाशित
काठमाडौं। सर्वोच्च अदालतले सिंहदरबारबाट नउठाइएको फोहोर ३ दिनभित्र उठाई बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा [...]
वैशाख ८ गते, २०८० १७:३९ मा प्रकाशित
काठमाण्डौ / आयातमा भन्सार सम्बन्धी असमान व्यवस्थाका कारण नेपाली इन्टेरियर डिजाइरको स्वदेशी उद्यममा समस्या बढ्दै गएको छ । व्यवसायिक प्रतिष्ठान तथा आवाशमा यस्तो सेवा तथा बस्तु आपूर्ति गर्ने स्वदेशी इन्टेरियर उद्योगहरु भारतबाट तयारी बस्तु नै सस्तो भन्सार दर भित्रने भएपछि [...]
वैशाख ८ गते, २०८० १५:०९ मा प्रकाशित
विराटनगर । धरान नगरपालिकाका प्रमूख हर्क साम्पाङ र वडाध्यक्षहरुबीचको विवाद उत्कर्षमा पुगेको छ । विवादले उग्ररुप लिँदै जाँदा कार्यपालिकाको बैठक बस्न सकेको छैन भने कतिपय योजनाको कार्यान्वयन सही ढंगले भएको छैन । यस्तै आगामी वर्षको नीति कार्यक्रम तथा बजेट निर्माण [...]
वैशाख ८ गते, २०८० १३:५९ मा प्रकाशित
काठमाडौं डेस्क भारत / उमेश पाल हत्याकाण्डपछि प्रहरीले धेरै व्यक्तिहरुको फोन निगरानीमा राखेको थियो । तिनीहरूमध्येबाट धेरै संख्याहरू अतीक अहमदको नेटवर्कसँग जोडिएको थियो । अहिले समाचार आएको छ कि लगभग ८०० जनाको मोवाइल फोन अचानक बन्द भएका छन् । अनुसन्धानमा [...]
वैशाख ८ गते, २०८० १२:०३ मा प्रकाशित
काठमाडाै कसैको श्रीमान्, कसैको बाबु अनि सञ्चारकर्मीका रूपमा गरेका गतिविधि छाडौँ, सांसद भएपछि रवि लामिछानेसँग जोडिएर जे जति विषय सार्वजनिक भए त्यति अन्य कुनै दलका उम्मेदवार एक्सपोज भएको भए प्रतिस्पर्धी हुने त कल्पनै नगरौँ जमानत जोगाउन पनि हम्मेहम्मे हुन्थ्यो। तर [...]
वैशाख ८ गते, २०८० मा प्रकाशित
काठमाडौंजम्मू र कश्मीरको भिमबर गलि र पूँछ जाने भारतीय सेनाको गाडीमा विहिबार अज्ञात आतंकवादीहरुले आक्रमण गरी पाँच सैनिक मारिएका छन् । भारतीय सेनाले घटनाको विवरण प्रकाशित गर्दै आतंकवादीहरुले गाडीमा गोली चलाउँदै ग्रेनेड समेत प्रयोग गरिएको बताइएको छ । आफ्नो विवरणमा [...]
वैशाख ७ गते, २०८० २३:४५ मा प्रकाशित
एजेन्सीपाकिस्तानको विदेश मन्त्री बिलावल भुट्टो जर्दारीले शंघाई सहयोग संगठनको बैठकमा भाग लिन भारत आउने भएका छन् । यो बैठक मे ४–५ गोवामा हुनेछ । यसको घोषणा मिति २०२३ अप्रिल २० गते विदेश मन्त्रालयबाट गरिएको थियो । विदेश मन्त्रालयको अध्यक्ष प्रवक्ता [...]
वैशाख ७ गते, २०८० २३:१७ मा प्रकाशित
एजेन्सीबुधबार यमनको राजधानी सना शहरमा आर्थिक सहयोगको लागि ठूलो संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो । रमजानको अन्तिम दिनमा जग्गाबाट संग्रह गरेको केही आर्थिक सहयोग बाड्ने कार्यक्रममा भगदौड भएपछि ८५ भन्दा बढी मानिसहरुको मृत्यु भएको छ । ३२२ भन्दा बढी मानिसहरु [...]
वैशाख ७ गते, २०८० २२:३६ मा प्रकाशित