वैशाख १८ २०८३, शुक्रबार

अर्थ

आगामी आर्थिक वर्षमा १० युनिटसम्मको बिजुली निःशुल्क गर्ने

हाल भइरहेको बजेट वक्तव्यमा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त कुराको जनकारी दिएका हुन ।

जेठ १५ गते, २०७७ १६:५४ मा प्रकाशित

साना उद्योग तथा होटल पर्यटनमा ५ प्रतिशतमा ऋण दिने

कृषि घरेलु साना मझौला उत्पादनमूलक होटल पर्यटनमा ५ प्रतिशतसम्म ब्याजमा ऋण दिन १ खर्बको पुनर्कर्जा कोष स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा.युवराज खतिडाले आर्थिक वर्ष २०७७ र०७८ को बजेट भाषण गर्दै उक्त जानकारी दिएका हुन्।

जेठ १५ गते, २०७७ १६:५४ मा प्रकाशित

विद्युतमा ५० प्रतिशत छुट : अर्थमन्त्री खतिवडा

हाल भइरहेको बजेट वक्तव्यमा अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त कुराको जानकारी दिएका हुन् ।

जेठ १५ गते, २०७७ १६:४८ मा प्रकाशित

कोरोना रोकथामका लागि ६ अर्बको बजेट विनियोजन

काठमाडौं । सरकारले नेपालमा कोरोनाको रोकथाम तथा उपचारका लागि ६ अर्वको बजेट विनियोजन गरेको बताएको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री ड. युवराज खतिवडाले उक्त रकम विनियोजन गरेको बताएका छन । नेपालमा कोरोना भाइरसले पछिल्लो समय [...]

जेठ १५ गते, २०७७ १६:४४ मा प्रकाशित

स्वास्थ्य मन्त्रालयलाई ९० अर्बभन्दा बढी बजेट विनियोजन

काठमाडौं : बजेटमा आयुर्वेद लगायतका उपचार विधिलाई प्रोत्साह गरिनेछ । निरोगी नेपाल अभियान अघि बढाइनेछ । निजी क्षेत्रबाट सञ्चालन गर्ने स्वास्थ्य सेवाको अनुगमन गरिनेछ । प्राकृतिक विपदमा निजी अस्पतालाई पनि प्रयोग गरिने भएको छ । अतिआवश्यक औषधिको मौज्दात राख्ने व्यवस्था [...]

जेठ १५ गते, २०७७ १६:४३ मा प्रकाशित

‘सबै नेपालीको भविष्यप्रति आशा जगाउने बजेट’

काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले सबै नेपालीको जीवन रक्षा गर्ने र आशा जगाउने बजेट ल्याएको बताएका छन । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०७७÷०७८ को बजेट भाषणमा उनले यस्तो बताएका हुन ।‘सबै नेपालीको जीवनरक्षा गर्ने, [...]

जेठ १५ गते, २०७७ १६:३४ मा प्रकाशित

सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौं। सररकारले कृषि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै संसदमा आर्थिक वर्ष २०७७-७८ को बजेट प्रस्तुत गर्दैछ। अर्थ मन्त्रालयले बजेट तयारीका सबै काम लगभग पूरा गरेको बताएको छ। आज अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त वैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले [...]

जेठ १५ गते, २०७७ ११:५१ मा प्रकाशित

बिहीबार दिउँसो ४ बजे आगामी वर्षको बजेट आउँदै

काठमाडौं । भोलि अर्थात जेठ १५ गते नेपाल सरकारले आगामी वर्ष ०७७÷०७८ को आय व्ययको विवरण (बजेट) सार्वजनिक गर्दै छ । दिउँसो ४ बजे संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारको बजेट प्रस्तुत गर्दै छन । अर्थमन्त्री खतिवडाले आफ्नो [...]

जेठ १४ गते, २०७७ १५:५९ मा प्रकाशित

३१ प्रतिशत उद्योग प्रतिष्ठानले मात्र दिए चैत महिनाको पारिश्रमिक

कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा गत चैत महिनाको पूरा पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता गरेका अधिकांश उद्योगी व्यवसायी आफ्नै प्रतिबद्धताबाट पछि हटेका छन् । नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्ट० ले कोभिड–१९ का कारण श्रमिकमा परेको समस्याको [...]

जेठ १४ गते, २०७७ १३:२२ मा प्रकाशित