काठमाडौं । राष्ट्र बैंकका अधिकारी र नेपाल बैंकर्स संघका पदाधिकारीहरुको अनौपचारिक छलफलले लकडाउनको समयमा पनि बैंकिङ कारोबार सूचारु गर्न सीमित शाखाहरु खुल्ला गर्ने निर्णय गरेको छ । नेपाल बैंकर्स संघका[...]
काठमाडौं । ललितपुरका तीन वटा व्यापारसँग सम्बन्धीत संस्थाले आजदेखि चैत २१ गतेसम्मका लागि व्यापार बन्द गर्ने निर्णय गरेका छन् । ललितपुर चेम्बर अफ कमर्श, ललितपुर तयारी पोशाक व्यापार संघ र कुमारीपाटी जावलाखेल व्यापार संघद्धारा हस्ताक्षर विज्ञप्ति जारी गरेर व्यापार व्यवसाय [...]
चैत १० गते, २०७६ १६:२६ मा प्रकाशित
काठमाडौँ, १० चैत सोमबार नेपाली बजारमा सुनकाे भाउ पुन: बढेकाे छ । हिजो आइतबार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन आज सोमबार ५ सयले बढेर प्रतितोला ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ । तेजावी [...]
चैत १० गते, २०७६ ११:५२ मा प्रकाशित
काठमाडौँ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर ७६ हजार ५ सयमा रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रवार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुन आइतबार बढेर छापावाल सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भइरहेको [...]
चैत ९ गते, २०७६ १२:१४ मा प्रकाशित
कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा पर्यो ।
चैत ८ गते, २०७६ १८:१५ मा प्रकाशित
एनएमबी बैंकले नेपालभरीबाट कुनै पनि बैंकको एटिएमबाट पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरेकोछ। बैंकले आजदेखि (शुत्रबार)देखि लागु हुने गरी यस्तो व्यवस्था गरको हो।
चैत ७ गते, २०७६ १४:१९ मा प्रकाशित
अमेरिकी माथिल्लो सदन सिनेटको निकै महत्वपूर्ण मानिने अन्वेषण समितिका अध्यक्ष सिनेटर रिचार्ड बरले कोरोना भाइरसको महामारी फैलिन शुरु भएलगत्तै शङ्कास्पद रुपमा १७ लाख अमेरिकी डलर बराबरको शेयर बिक्री गर्नु भएको खुलासा भएको छ । अमेरिकी शेयर बजारमा फेब्रुअरीको शुरुदेखि व्यापक [...]
चैत ७ गते, २०७६ १३:२४ मा प्रकाशित
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीतिअनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ ।
चैत ७ गते, २०७६ १२:४२ मा प्रकाशित
साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । बिहिबार ७५ हजार रुपैयामा कारोबार भएको छापावाल सुन शुक्रबार ५ सय रुपैयाँले बढेको हो ।
चैत ७ गते, २०७६ १२:२२ मा प्रकाशित
सन्राइज बैंक लिमिटेडले विदेशमा बस्ने गैरआवासीय नेपालीलाई केन्द्रित गरी ‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा ल्याएको छ । यस खाताअनुसार गैरआवासीय नेपालीले विदेशमा कमाएको पैसा सन्राइज बैंकमा एफसिवाइ फिक्स्ड डिपोजिट खाता खोल्न सक्ने बैंकले जनाएको छ ।
चैत ६ गते, २०७६ १४:३९ मा प्रकाशित