वैशाख १८ २०८३, शुक्रबार

अर्थ

शनिबारदेखि खसीबोका बिक्री

सरकारी स्वामित्वमा सञ्चालित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शनिबारदेखि खसीबोका बिक्रीको तयारी भएको कम्पनीले जनाएको छ । “हामीले घटस्थापनाको भोलिपल्टदेखि थापाथली बिक्री काउन्टरबाट खसीबोका बिक्रीको तयारी गरेका छौँ, बिहीबार बेलुका खसीबोका आइपुगे शुक्रबार बिहानदेखि वा शुक्रबार बेलुका आइपुगे शनिबारदेखि [...]

असोज २० गते, २०७८ १३:०९ मा प्रकाशित

स्ट्यान्नडर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनससहित १३.०६ प्रतिशत लाभांश दिने

काठमाडौं । स्ट्यान्नडर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र [...]

असोज २० गते, २०७८ १२:२४ मा प्रकाशित

‘मेरो देश, मेरै उत्पादन’को लोगो राष्ट्रपतिलाई हस्तान्तरण

विराटनगर । स्वदेशी वस्तुहरूको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पुर्‍याउने लक्ष्यसाथ सुरु गरिएको ‘मेरो देश, मेरै उत्पादन’को नेमोनिक लोगो राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरिएको छ । ‘मेरो देश, मेरै उत्पादन अभियान’को निमोनिक लोगो उद्योग संगठन [...]

असोज २० गते, २०७८ १०:५७ मा प्रकाशित

कति दिने आवेदन ? मध्य भोटेकोशीको आइपीओ आजदेखि खुल्यो

काठमाडौँ मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आजबाट निस्कासन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको हो । कम्पनीको कुल सेयरमध्ये ५ प्रतिशत अथवा ४ लाख ५० हजार कित्ता [...]

असोज २० गते, २०७८ ०८:४७ मा प्रकाशित

रु पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, १९ असोज    नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम गरिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो । छापावाल [...]

असोज १९ गते, २०७८ १२:२० मा प्रकाशित

च्याङ्ग्रा लिन व्यापारी मुस्ताङतर्फ

    बागलुङ, १८ असोज दशैँ आयोकी च्याङ्ग्राको कुरा जोडिइहाल्छ । मिठोमसिनो खाएर मनाइने चाड हो, दशैँ । एक÷दुई छाक भए पनि दशैँमा च्याङ्ग्राको मासु चाख्ने धोको जोकोहीले राख्छन् । मनले इच्छाएझैँ च्याङ्ग्राको मासु खान सजिलो भने छैन ।        दशैँका लागि च्याङ्ग्रा लिन [...]

असोज १८ गते, २०७८ ११:५७ मा प्रकाशित

राजदुत नियुक्तिको गृहकार्यमा सरकार

काठमाडौँ, १८ असोज। मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको सरकारले विदेशस्थित नेपाली नियोगहरूमा रिक्त २३ राजदूत नियुक्तको गृहकार्यमा जुटेको छ । केपी ओली सरकारले राजनीतिक नियुक्ति दिएका राजदूतहरूलाई असोज ५ मा फिर्ता बोलाउने निर्णय गरेसँगै नेपालका ३३ विदेशी नियोग (३० दूतावास र ३ [...]

असोज १८ गते, २०७८ ०८:३७ मा प्रकाशित

दसैं मनाउन विदेशबाट फर्कँदै हुनुहुन्छ?, कुन सामग्री कति ल्याउन पाइन्छ?

तपाईं विदेशबाट दसैं मनाउन घर फर्कँदै हुनुहुन्छ? आवश्यक र आफूलाई मन परेका सामग्री अथवा परिवारका लागि उपहार ल्याउँदै हुनुहुन्छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुन कुन सामग्री ल्याउन पाइन्छ भनेर बुझ्दा सजिलो पर्न सक्छ। कुन-कुन सामग्री ल्याउँदा भन्सार शुल्क लाग्दैन। कुन [...]

असोज १७ गते, २०७८ १२:११ मा प्रकाशित

साहस उर्जाको आईपीओ बाँडफाँड, १७ लाखको हात खाली

साहस उर्जाको साधारण सेयर (आईपीओ) ६ लाख ४४ हजार जनाले पाएका छन् । असोज ६ देखि १० गतेसम्म बिक्री खुला भएको आईपीओ उक्त आवेदकले १० कित्ताका दरले पाएका हुन् ।कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज सेयर बाँडफाँड गरेको [...]

असोज १७ गते, २०७८ १०:५७ मा प्रकाशित