काठमाडौं, ११ कात्तिक ।बुधवार भएको बैठकमा बिश्व बैंकको सहयोगमा नेपालमा संचालित विकास परियोजनाहरु र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको छ । बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले विश्व बैंकको सहयोगमा[...]
बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेको हो । गत मंगलबार यस्तो सूचक ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा अडिएको थियो । नेप्सेका अनुसार यस [...]
कार्तिक १० गते, २०७८ १६:४३ मा प्रकाशित
काठमाडौँ, १० कात्तिक। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रुपैंयाले घटेर ९२ हजार पुगेको छ। यसअघि मंगलबार छापावाला सुन तोलामा ९२ हजार ६ सय रुपैंयामा कारोबार भएको थियो। [...]
कार्तिक १० गते, २०७८ ११:१६ मा प्रकाशित
सुर्खेत। साग्रिला डेभलपमेन्ट बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कात्तिक ९ गते सुर्खेत जिल्लाको बिरेन्द्रनगर नगरपालिका वडा नं ३ स्थित जनहितकारि सहकारी संस्था काे हलमा करिव १ सय बिध्यार्थिलाई बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । बिध्यार्थि [...]
कार्तिक ९ गते, २०७८ १६:२८ मा प्रकाशित
शेरबहादुर सिंहमहेन्द्रनगर, पाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ । लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण नायक उहाँकी श्रीमती शान्ति, दुई छोरा र स्थानीय दीर्घमती देवी खड्कालाई हेलिक्टरमार्फत [...]
कार्तिक ३ गते, २०७८ ०८:०५ मा प्रकाशित
कर्णाली नदीको कैलालीपट्टि तटबन्ध भत्किएर बाढी गाउँ पसेको छ । जानकी गाउँपालिकाको मूलपानी र टीकापुर नगरपालिकाको शाहीपुरमा तटबन्ध भत्किएर बाढी गाउँ पसेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए । बाढी गाउँ पसेपछि टीकापुर नगरपालिका–१, [...]
कार्तिक ३ गते, २०७८ ०८:०२ मा प्रकाशित
बैंकहरुले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई सो निर्देशन दिएको [...]
कार्तिक ३ गते, २०७८ ०७:५५ मा प्रकाशित
काठमाडौं । नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको सोमबार बसेको सञ्चालक समितिकाे बैठकले ज्ञवालीलाई बढुवा गरेको हो । ज्ञवालीले १३ महिनामा प्रमोशन खाएका हुन् । नबिल बैंकको इतिहासमा यति छोटाे [...]
कार्तिक २ गते, २०७८ १२:१६ मा प्रकाशित
काठमाडौं ,२ कात्तिक । दुई पटकसम्म अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गर्दा प्रभावित भएको कानून निर्माणको काम संसद् पुनःस्थापना भएको महीनौं बिते पनि अघि बढ्न सकेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा लगातार गरिरहेको अवरोधका कारण कानून निर्माणको काम [...]
कार्तिक २ गते, २०७८ ०७:३५ मा प्रकाशित
काठमाडौँ ,२ कात्तिक। चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिना अवधिमा सरकारको बजेट खर्च निकै न्यून देखिएको छ । । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असोज मसान्तसम्म वार्षिक विनियोजित बजेटको १४.२३ प्रतिशत मात्रै बजेट खर्च भएको छ । चालु [...]
कार्तिक २ गते, २०७८ ०७:२० मा प्रकाशित