वैशाख ७ २०८२, आइतबार

अर्थ

सुनको मूल्य प्रतितोला रु ५०० ले घट्यो

       काठमाडौँ, १ मङ्सिर नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९४ हजार ८०० मा कारोबार भएको थियो ।         नेपाल सुनचाँदी व्यवसायी महासङ्घले [...]

मंसिर १ गते, २०७८ १२:३८ मा प्रकाशित

कोरोनालाई देखाएर ढिलासुस्ती गर्न पाइँदैन : मन्त्री बराल

म्याग्दी, ३० कात्तिकगण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले कोरोनाको बाहनामा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ । अर्थ मन्त्रालयले आज बेनीमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तक्र्रिया एवं छलफल कार्यक्रममा उहाँले कोरोनालाई देखाएर विकास निर्माणलाई प्रभावित पार्न नपाइने [...]

कार्तिक ३० गते, २०७८ १९:२८ मा प्रकाशित

सुनको मूल्यमा प्रतितोला रु ५०० ले वृद्धि

    काठमाडौँ, ३० कात्तिक नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५०० ले बृद्धि भएर रू ९४ हजार ८०० कायम भएको छ । सोमबार सुन प्रतितोला रू ९४ हजार ३०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले [...]

कार्तिक ३० गते, २०७८ १२:२७ मा प्रकाशित

सरकारको सरकारात्मक कामलाई जनतामाझ लैजान राससलाई अर्थमन्त्रीको आग्रह

         काठमाडौँ, २९ कात्तिक अर्थमन्त्री जनार्दन शर्माले गलत कामको रचनात्मक आलोचना गर्दै सरकारका सकारात्मक कामलाई जनताको बीचमा लैजाने प्रभावकारी माध्यमको भूमिका निर्वाह गर्न राष्ट्रिय समाचार समिति (रासस) लाई आग्रह गर्नुभएको छ ।        प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन [...]

कार्तिक २९ गते, २०७८ १८:०१ मा प्रकाशित

राष्ट्रिय गौरवका आयोजनामा अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग आवश्यक छ– मन्त्री डा रिजाल

      काठमाडौँ, २९ कात्तिकरक्षामन्त्री डा मीनेन्द्र रिजालले राष्ट्रिय गौरवका आयोजना गुणस्तरीय ढङ्गबाट निर्धारित समयमै पूरा गर्न अन्तरमन्त्रालयबीच समन्वय, सहकार्य र सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । रक्षा मन्त्रालयको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास [...]

कार्तिक २९ गते, २०७८ १७:५४ मा प्रकाशित

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ, २९ असोज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.४४ अङ्कले उकालो लागेर दुई हजार ७१५.३५ मा पुगेको छ ।        ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक [...]

कार्तिक २९ गते, २०७८ १७:४५ मा प्रकाशित

३०० ले घट्यो सुनचाँदीको मूल्य

        काठमाडौँ, २९ कात्तिक नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९४ हजार ६००मा कारोबार भएको थियो ।    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक [...]

कार्तिक २९ गते, २०७८ १२:०९ मा प्रकाशित

एक अर्ब ५९ करोडमा कर्णाली रङ्गशाला निर्माण सुरु

     कर्णाली, २९ कात्तिक   कर्णालीे प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा रु एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६०० लगानीमा रङ्गशाला निर्माण सुरुआत गरिएको छ । प्रदेश सरकारको लगानीमा सो रङ्गशाला निर्माण सुरु भएको हो ।        रङ्गशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा [...]

कार्तिक २९ गते, २०७८ ११:४१ मा प्रकाशित

पालिकाको विकासका लागि कर्मचारीको अनिवार्य श्रमदान

    मान्म, २८ कात्तिककालीकोट जिल्लाको पलाता गाउँपालिकाले गाउँपालिका मातहतका कर्मचारीलाई श्रमदानमा लगाएको छ । पालिकाको विकासमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने भन्दै अस्थायी तथा स्थायी कर्मचारीलाई कार्यालयको समयबाहेक अन्य समयमा आ–आफ्नो कार्यक्षेत्रमा विकासका काममा सहयोग गर्न आग्रह गरिएपछि कर्मचारी पनि श्रमदानमा [...]

कार्तिक २८ गते, २०७८ १५:२४ मा प्रकाशित