वैशाख १८ २०८३, शुक्रबार

अर्थ

विश्व बैंकसँग रु १७ अर्ब सहुलितपूर्ण ऋण लिइने

       काठमाडौँ, १८ माघ नेपाल सरकारले विश्व बैँकसँग ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट’ वापत् प्राप्त हुने १५० मिलियन अमेरिकी डलर ९करिब रु १७ अर्ब० को सहुलियतपूर्ण ऋण लिनका लागि वार्ता टोली गठन गरेको छ ।    नेपाल सरकारको यही माघ १७ [...]

माघ १८ गते, २०७८ १७:३७ मा प्रकाशित

दुधको मूल्य प्रतिलिटर साढे ६ रुपैंया बढ्यो

काठमाडौँ, १८ माघ सरकारले दुधको समर्थन मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य ६ रुपैयाँ ५२ पैसा बढाउँदै प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा कायम गरेको हो।  यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा [...]

माघ १८ गते, २०७८ ०८:०७ मा प्रकाशित

बिमा समितिले ग¥यो ११ बिमा कम्पनीलाई कारबाही

काठमाडौँ, १८ माघलेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना [...]

माघ १८ गते, २०७८ ०७:४२ मा प्रकाशित

प्रतितोला ४०० ले घट्यो सुनको मूल्य

    काठमाडौँ, १७ माघ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ८०० तोकिएको छ । अधिल्लो दिन पहेँलो धातु प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको थियो ।    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको [...]

माघ १७ गते, २०७८ १३:१४ मा प्रकाशित

तत्काल दूधको मूल्य बढाउन किसानको माग

        चितवन, १७ माघयहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको [...]

माघ १७ गते, २०७८ १०:४३ मा प्रकाशित

जनशक्तिका अभावले आइसीयू र भेन्टिलेटर थन्किए

     म्याग्दी, १७ माघ    म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन् । करोडौ खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन् ।         गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्बसुलभ उपचारको [...]

माघ १७ गते, २०७८ ०७:४४ मा प्रकाशित

कालीकोटमा औद्योगिक ग्राम बन्दै

    मान्म, १६ माघ कालीकोटको शुभकालिका गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष २०७८÷७९ मा शुभकालिकालाई औद्योगिक ग्राम बनाउन छनोट गरेको हो ।         देशभरका चार नगरपालिका र दुई गाउँ पालिकालाई मन्त्रालयले औद्योगिक ग्राम [...]

माघ १६ गते, २०७८ १५:२७ मा प्रकाशित

मङ्गलामा २१ लाखको सुन्तला बिक्री

      म्याग्दी, १६ माघमङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले सुन्तला बिक्री गरी रु २१ लाख आम्दानी गरेका छन् ।        बीस परिवारको बसोबास रहेको दुवै बस्तीको मुख्य आयस्रोत सुन्तलाखेती बनेको छ । भेडाबारीका अगुवा किसान ओम गिरीले यसपाली झण्डै तीस हजार किलो [...]

माघ १६ गते, २०७८ १५:२७ मा प्रकाशित

सुनको मूल्य प्रतितोला ९२ हजार २००

       काठमाडौँ, १६ माघ सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ४०० ले ओरालो लागेको [...]

माघ १६ गते, २०७८ १४:४६ मा प्रकाशित